कला/साहित्यभिडियोसमाज

इन्द्रेणी कार्यक्रमबाटै तताए रमेशराज भट्टराईले दर्शक एवम् स्रोतलाई -भिडियोसहित

बबाल भो…, बेहुला बनाउँछु भन्थिन्, बहुला बनार गईन…., नेपाल हो यहाँ भ्रष्टाचारका विरुद्धमा बोल्नै हुँदैन जस्ता धेरै कालजयी सदावहार गितका गायक रेमशराज भट्टराई आधुनिक तथा लोकदोहोरीका लागि युवा पुस्ताका जल्दाबल्दा गायक हुन् । गायक भट्टराईलाई सुरुवाती चरणमा गायनको क्षेत्रमा स्थापित गराउन योगदान पु¥याएका इन्द्रेणीका प्रस्तोताकृष्ण कँडेलले निकै लामो समयपछि गायक भट्टराईलाई ल्याएर पुराना, नयाँ आधुनिक तथा लोक भाकाका कालजयी गितहरु गाउन लगाएर देश विदेशका स्रोतालाई मन्त्रमुग्ध बनाइएदिएका छन् ।

Comment here