समाचार हाइलाईट
Home / माेफसल / सप्तरीमा चिसोले सत्र जनाको ज्यान गयो

सप्तरीमा चिसोले सत्र जनाको ज्यान गयो

सप्तरी, पुस २४ गते । सप्तरीमा चिसोले कठाग्रिंएर मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । सोमवार बिहान शम्भुनाथ नगरपालिका वडा नम्वर २ का ७ वर्षिय बालक जितेन्द्र सदाको मृत्युसँगै चिसोले मृत्यु हुनेको संख्या १७ पुगेको हो । यसअघि १६ जनाको मृत्यु भइसेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया