समाचार हाइलाईट
Home / राष्ट्रिय / अदालतमा यसरी बयान दिए डा. केसीले

अदालतमा यसरी बयान दिए डा. केसीले

काठमाडौं, पुस २५ गते ।अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको लगायतका विषमा अनुसन्धान हुनुपर्ने केसीले बताएका थिए। नागरिक न्युजमा समाचार छ ।

उनले अदालतमा दिएको बयानको पूर्णपाठ:

फेसबुकबाट तपाईको प्रतिक्रिया