समाचार हाइलाईट
Home / प्रविधि / गर्मीयाममा पौडी पोखरीमा हुर्कदै गरेको सेल्फी संस्कृति

गर्मीयाममा पौडी पोखरीमा हुर्कदै गरेको सेल्फी संस्कृति

चोभारमा पौडी खेल्दै
काठमाडौँको चोभारस्थित होपी ल्यान्डमा शनिबार पौडी खेल्दै युवायुवती र बालबालिका । तस्बिर ः रोशन सापकोटा, रासस

गर्मीयाम बढेसँगै राजधानीका युवायुवती विभिन्न ठाउँका पौडीपोखरीमा झुम्मिन थालेका छन् । अन्त, जताततै बढिरहेको ‘सेल्फी संस्कृति’ अब पौडीपोखरीभित्रै समेत भित्रिएको छ ।

काठमाडौंको चोभारस्थित एक पौडीपोखरीमा शनिबार देखिएको युवायुवती तथा बालबालिकाहरूको पौडी र ‘सेल्फी’ को संयोजनलार्इ आफ्नो क्यामरामा यसरी कैद गरे राससकर्मी रोशन सापकोटाले ।

newskoseli.com

फेसबुकबाट तपाईको प्रतिक्रिया