समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वकप २०१८ को समूह विभाजन ‘ड्र’ सार्वजनिक

काठमाडौं, मंसिर १६ गते ।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । केहीबेरअघि रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् । यस्तो छ …

पुरा पढ्नुहोश »

इन्डोनेसियाको बालीमा ज्वालामुखी विष्फोटनका लागि उच्च सर्तकता

काठमाडौं मंसिर ११ गते । इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार जानकारी दिएका छन् । सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ …

पुरा पढ्नुहोश »

२०१८ को विश्वकपका लागि ३२ राष्ट्र छनौट, इटली बाहिरिँदा लाखौं समर्थक निराश

काठमाडौं, मंसिर ०१ ।  फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि ३२ राष्ट्रको टुंगो लागेको छ । यता छ दशक लामो फिफा विश्वकप फुटबलको इतिहास बोकेको इटलीले यस पटक छनौटमा नपरेपछि लाखौं समर्थकहरु निराश बनेका छन् । विश्वकपमा छानिएका ३२ राष्ट्रका टिमलाई आगामी मंसिर १५ मा ८ समूहमा विभाजन गरिनेछन्। …

पुरा पढ्नुहोश »

महाभुकम्पको चपेटामा इराक र इरान, सैयौंको निधन, ठूलो क्षति

एजेन्सी इराक, कात्तिक २७ गते । इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा सैयौंको ज्यान गईसकेको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्पले त्यहाँको जनजिवन अस्तव्यस्त बनाएको छ र लाखौं मान्छे घरवारविहिन भएका छन् । ठूलोक्षति भएको आँकलन गरिएको छ । अमेरिकी भूकम्प मापन केन्द्रका …

पुरा पढ्नुहोश »

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

एजेन्सी टेक्सास, कात्तिक २० गते ।  –  अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ। उक्त गोली काण्डलार्इ टेक्सासका गर्भनरले इतिहासकै ठूलो नरसंहार …

पुरा पढ्नुहोश »

अमेरिकन डिभी (चिठ्ठा) अलपत्र पर्ने हो कि ?

काठमाडौं, कात्तिक १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः डिभी बन्द गर्नुपर्ने सुझावसहितको अभियानमा जुटेका छन् । न्युयोर्कर्को म्यानह्याटनमा भएको आतंकारी हमलापछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द गर्नुपर्ने बताएका हुन् । ८ जनाको मृत्यु हुने गरि गरीएको आक्रमणमा उजेक्स्तानका २९ वर्षिय सेफुलो साइपोभ …

पुरा पढ्नुहोश »

विश्वधनीको नाम फेरियो, एक नम्बरमा आए जेफ बेजोस

काठमाडौं, कात्तिक ११ गते । विश्वका धनीको एक नम्बरमा परेका फेसबुकका मालिक बिल गेट्सलाई पछाडि पार्दै अगाडि आए अमेजन इंकका मालिक जेफ बेजोस । फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३.२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ। …

पुरा पढ्नुहोश »

पाँच वर्षका लागि चिनीया कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व

एजेन्सी बेइजिङ  कात्तिक ९ गते । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशनले पाँच जना नयाँ अनुहार सहित नयाँ नेतृत्व सार्वजनिक गरेको छ। गत बुधवारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको छ । नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको हुनेछ। अधिवेशनले चीनको सर्वाधिक शक्तिशाली निकाय पोलिब्यूरो स्थायी समितिका सात …

पुरा पढ्नुहोश »

जापानमा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त

टोकियो, ६ कात्तिक : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै हिजो आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो । जापानी सरकारी टेलिभिजन …

पुरा पढ्नुहोश »

अब कोरियन भाषाको परिक्षा कम्प्युटरबाट

काठमाडौं, असोज ३१ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले कागजमा लेखेर लिने भाषा परीक्षाको विकल्पमा कम्प्युटरको माध्यमबाट लिने प्रक्रिया अगाडि बढाएको छ। कोरियास्थित मानव संसाधान विभागले सन् २०१९ का लागि नेपाल कामदार लिँदा कम्प्युटरको माध्यमबाट परीक्षा लिने व्यवस्था मिलाउन पत्राचार गरेसँगै विभागले प्रक्रिया अगाडि बढाएको हो। शाखाका …

पुरा पढ्नुहोश »