समाचार हाइलाईट
Home / कला/साहित्य

कला/साहित्य

हलिउडमा ‘वेइवाच’देखि सिरियल ‘क्वान्टिको सिजन थि’ मा प्रियंका तस्बिरमा

मुम्बई, पुस ०१ । भारतीय चलचित्र बलिउड चर्चित नायिका प्रियंका चोपडा हलिउडमा गएपछि ‘वेइवाच’ चलचित्रबाट पाएको सफलतासँगै हलिउडकै सिरियल क्वान्टिकोको सिजन ३ का प्रियंकाले नै अपलोड गरेका तस्बिरहरु । स्रोेत : ओयस नेपाल डटकम

पुरा पढ्नुहोश »

क्षमता सातसय जनाको दर्शक तीन हजार, ठगीमा कार्यक्रम सञ्चालक पक्राउ

काठमाडौं, मंसिर २९ गते । दर्शक ठगेको आरोपमा नेपाल प्रहरीले दरबारमार्गस्थित डेजाभु क्लबका पाँच र कार्यक्रम आयोजकमध्येका दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई क्लब डेजाभुमा निम्त्याउने भन्दै महंगो मूल्यमा टिकट बिक्रि गरे पनि अन्तिम समयमा मार्समेलो क्लबमा नआएपछि दर्शकले आक्रोसित हुँदै क्लब देजाभु तोडफोड गरेको थिए । …

पुरा पढ्नुहोश »

स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवस

काठमाडौं, मंसिर २० गते (रासस) । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले राजधानीमा मंगलवार सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले …

पुरा पढ्नुहोश »

तेह्र दिने किरिया संस्कार समयक्रमसँगै घटाउने बहस कायमै

मृत्युपछिको सामाजिक संस्कार (किरिया) बार्ने सम्बन्धमा समयको चक्रसँगै धेरै सरलीकरण हुँदै आएको छ । हाम्रो सामाजिक दिनचर्या जति व्यस्तता हुँदैछ, जति हामी आधुनिक बन्दैछौं त्यति नै किरियाको संस्कार परिमार्जन हुँदै आएको छ । जन्मदेखि मृत्युसम्म गरिने १६ हिन्दु संस्कारमध्ये अन्त्येष्टिलाई विशेष मानिएको छ । मृत्युपछि परलोकको सुख र कल्याणका लागि …

पुरा पढ्नुहोश »

दुई प्रतिशत शेयर नपाउँदैमा गौचनको हत्या भएको खुलासा

काठमाडौं, मंसिर १७ गते । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बयान दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कमिशनमा कुरा नमिलेपछि गौचनको हत्या गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए …

पुरा पढ्नुहोश »

स्रोता र दर्शकको माया तान्ने इन्दिराको अर्को म्युजिक भिडियो ‘तिम्ले गर्दा हो…..’

संगीतलाई पेशाको रुपमा लिएकी इन्दिराले ‘‘तिम्ले गर्दा हो…..’ म्युजिक भिडियोबाट सफल हुनेमा आशावादी बनेकी छन् । दर्शक र स्रोताको मायाले अहिलेसम्म यस क्षेत्रलाई त्याग्न नसकेको र यस म्युजिक भिडियोलाई मनपराई सांगीतिक उचाई थप्नेमा विश्वस्त रहेको बताइन् ।  रायुजा काठमाडौं संवादादता काठमाडौं, मंसिर १७ गते । दोलखाको ग्रामिण इलाका मकैबारीमा जन्मिएकी …

पुरा पढ्नुहोश »

कुमारी अवस्थालाई खुशी तुल्याउन दक्षिण कोरियामा ‘लिंगपार्क’ निर्माण

काठमाडौं, मंसिर १५ गते । हाम्रो समाजमा यस्ता प्रकृतिका चित्र वा आकृति देख्दा लजाउने चलन छ यद्यपि कँही कतै देखिइहाल्यो भने हामी लुकेर, छिपेर हेर्ने गर्दछौं । काठमाडौंका विभिन्न दरबार, मठमन्दिरमा यस्ता आकृतिका कलाकृतिहरु धेरै मेटिन्छन् र त्यस स्थानमा स्थानीय र बाह्य पर्यटकको घुइँचोसमेत लाग्ने गर्दछ नकी दक्षिण कोरिया मात्र …

पुरा पढ्नुहोश »

बाल ब्रह्मचारी षडान्नदको एक सय त्रियासीऔं जन्मजयन्ती

भोजपुर, मंसिर ७ गते । आवाल बह्मचारी षडानन्द प्रतिष्ठानले गत असोजमा पूर्वीय दर्शनको चिन्तनमा लागि पर्ने शिवगोपाल रिसाललाई ५० हजार नगद राशीसहित षडानन्द राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो । आज तिनै बालगुरु षडानन्दको १८३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसैगरी अक्षयकोष र छात्रवृत्तिको घोषणासमेत गरिएको र सो सबै …

पुरा पढ्नुहोश »

भोजपुरको ऐतिहासिक धरोहर बाल ब्रह्मचारी षडान्नद को हुन ?

नेपालको पूर्वी जिल्ला भोजपुरमा सबैभन्दा पहिले सर्वसाधारणलाई शिक्षा प्रदान गर्ने व्यक्ति हुन्– बालागुरु षडानन्द । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित केउरेनीपानी, मूलपानी र तुङ्गेछा गाविस हालको षडानन्द नगरपालिकाको सङ्गमस्थल दिङ्ला बजार नेपालमा मात्र चर्चित नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि प्रसिद्ध छ । यो परिचय दिलाउने श्रेय आवल ब्रह्मचारी बालागुरु षडानन्दलाई जान्छ …

पुरा पढ्नुहोश »

भगवान श्रीरामले सिता भित्र्याएको दिन अर्थात विवाह पञ्चमी

बिसं २०७४ मसिंर ७ गते, मंसिर शुक्ल पञ्चमी त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह …

पुरा पढ्नुहोश »