समाचार हाइलाईट
Home / विविध

विविध

मतदानमा समलिंगी सहभागिता

काठमाडौं, कात्तिक २५ गते (रासस) । आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदानमा सहभागी हुने भएका छन्। कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले …

पुरा पढ्नुहोश »

अब कोरियन भाषाको परिक्षा कम्प्युटरबाट

काठमाडौं, असोज ३१ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले कागजमा लेखेर लिने भाषा परीक्षाको विकल्पमा कम्प्युटरको माध्यमबाट लिने प्रक्रिया अगाडि बढाएको छ। कोरियास्थित मानव संसाधान विभागले सन् २०१९ का लागि नेपाल कामदार लिँदा कम्प्युटरको माध्यमबाट परीक्षा लिने व्यवस्था मिलाउन पत्राचार गरेसँगै विभागले प्रक्रिया अगाडि बढाएको हो। शाखाका …

पुरा पढ्नुहोश »

तीन बाम एक ठाम भएकै रात काठमाडौंमा भुइचालो

काठमाडौं, असोज १८ गते । बेलुकी राष्ट्रिय सभागृह तीन वामको चुनावी तालमेलसहित सहमति गर्न भव्य कार्यक्रमको आयोजना सकेर आनन्दले सुतेका वामहरुहरुलाई पुनः २ बजेर ५ जाँदा भुइँचालोले झक्झक्याई दियो । दुई सेकेन्ड जति मात्र हल्लाएको सो भुकम्पको केन्द्र विन्दु काठमाडौं नै रहेको खुलेको छ । भूकम्प मापन केन्द्रका अनुसार गएको …

पुरा पढ्नुहोश »

म्युजिक भिडियोको प्रलोभनमा बलात्कार

तुलसीपुर (दाङ), असोज ११ गते । तुलसीपुरको दाङमा म्युजिक भिडियोको आस देखाएर एक युवति सामूहिक बलात्कारको शिकार भएकी छन् । बाँकेबाट झिकाइएकी उक्त युवतीलाई म्यूजिक भिडियोमा खेल्न अवसर दिने भन्दै बोलाएर तुलसीपुरमा सामुहिक बलात्कार भएको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्। बलात्कारका आरोपित दुई युवा पक्राउ परेको …

पुरा पढ्नुहोश »

सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री सिनावत्रालाई पक्राउ आदेश

एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ । आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका …

पुरा पढ्नुहोश »

बाढीले हराएका दुर्लभ वन्यजन्तुको खोजि जारी

चितवन, साउन ३२ गते । नेपालका निकुञ्जहरुमा संरक्षित गरिएका दुर्लभ वन्यजन्तुहरुको खोजि कार्य जारी रहेको छ । अविरल वर्षाबाट आएको बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ जन्तु एक सिंगे गैंडासहित अन्य जनावरहरु चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने पहल समेत सुरु गरिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा …

पुरा पढ्नुहोश »

सुन्दर हरैंचा विराटचौकमा दुर्घटना, एकको निधन, दुई घाइते

सुन्दर हरैंचा (विराटचौक/मोरङ), साउन २५ गते । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख २३२३ नम्बरको बसको ठक्करबाट गम्भिर घाइते भएका सुन्दरहरैचा ११ का ५२ वर्षीय सूर्यबहादुर न्यौपानेको उपचारका क्रममा …

पुरा पढ्नुहोश »

दाजुले गरेको बलात्कारको सजायमा बहिनीलाई सामुहिक बलात्कार

काकाको छोराले बहिनी बलात्कार गरेर पछि काकाकी छोरी सामुहिक बलात्कार शिकार पाकिस्तानको मूल्तान सहरको जिरगा गाउँमा काकाको छोराले १३ वर्षीया बहिनीलाई बलात्कार गरेपछि त्यसको बदलामा काकाको १६ वर्षीया छोरीलाई सार्वजनिक स्थलमा बोलाएर सामूहिक बलात्कार गरिएको हो ।

पुरा पढ्नुहोश »

छोरा खोज्दै ज्योतिषकोमा

लगातार छोरी जन्मेर छोराको खोजी गर्नेहरू नै परामर्श लिन बढी आउने गरेको कोइरालाको अनुभव छ । पाँच जनासम्म छोरी जन्मेपछि सन्तान नजन्माउने भनेर बसेकाहरू उमेरले ४५ कटेपछि पनि छोरा हुन्छ कि हेरिदिनुप¥यो भनेर आउने गर्छन् । विराट अनुपम इटहरी । पूर्वका चर्चित ज्योतिष परामर्शदाता कृष्णप्रसाद कोइरालाले आधिकारिक रूपमा ज्योतिष परामर्श …

पुरा पढ्नुहोश »

धनाढ्य विल गेट्सलाई टक्कर दिने व्यक्ति निस्किए

ऐजेन्सी साउन ९ गते ।विश्वमा सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई टक्कर दिने व्यक्ति आएका छन् । गतवर्ष ती व्यक्तिको सम्पत्ती सबैभन्दा बढी बढेको छ । ती व्यक्तिको सम्पत्ती हरेक घण्टा २४ करोड रुपैयाँले बढेको छ । यो तथ्यांकले यी व्यक्तिले केही समय भित्रमा बिल गेट्सलाई पछाडी छाडेर विश्वकै धनी व्यक्ति …

पुरा पढ्नुहोश »