समाचार हाइलाईट
Home / अर्थ

अर्थ

क्षमता सातसय जनाको दर्शक तीन हजार, ठगीमा कार्यक्रम सञ्चालक पक्राउ

काठमाडौं, मंसिर २९ गते । दर्शक ठगेको आरोपमा नेपाल प्रहरीले दरबारमार्गस्थित डेजाभु क्लबका पाँच र कार्यक्रम आयोजकमध्येका दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई क्लब डेजाभुमा निम्त्याउने भन्दै महंगो मूल्यमा टिकट बिक्रि गरे पनि अन्तिम समयमा मार्समेलो क्लबमा नआएपछि दर्शकले आक्रोसित हुँदै क्लब देजाभु तोडफोड गरेको थिए । …

पुरा पढ्नुहोश »

मतदाता शिक्षा विवादमा : मोरङमा मात्र २४ हजार मत बदर

एक करोड २५ लाख बढी खर्च भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको भनाई विराटनगर (मोरङ), मंसिर २६ गते । मतदाता शिक्षाका लागि गरिएको खर्चको प्रभाव नदेखिएपछि मतदाता शिक्षाका लागि छुट्याएको रकम कहाँ गयो भनि खोजिनीति हुन थालेको छ। मोरङमा प्रतिनिधिसभाको निर्वाचनमा मतदाता शिक्षाका लागि एक करोड २५ लाख छुट्याए पनि क्षेत्रिय …

पुरा पढ्नुहोश »

निर्वाचनको मौका र देउवा सरकारको अन्तिम उपहार पेट्रोलियममा मूल्य बृद्धि

विराटनगर (मोरङ), मंसिर २३ गते । निर्वाचनको माहौलमा जनताको आँखा छलेर नेपाल आयल निगमले देउवा सरकारको उपहारको रुपमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शुक्रबार रातिदेखि नै लागु हुने गरी सबै प्रकारका इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर रु २, डिजेल …

पुरा पढ्नुहोश »

नेपाल आयल निगमको ब्यापार घाटा एक अर्ब पुग्ने

काठमाडौं, मंसिर २३ गते । नेपालले भारतबाट आयात गर्ने इन्धनको मूल्य बृद्धि भएपछि नेपाल आयलनिगमको मासिक घाटा बढ्ने भएको छ  । भारतीय आयल निगम (आइओसी) ले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । आइओसीले डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा …

पुरा पढ्नुहोश »

भोजपुरबाट दुई हजार मेट्रिक टन अदुवा निकासी

भोजपुर, मंसिर २३ गते । व्यावसायिक अदुवा किसानले भोजपुरबाट दुई हजार मेट्रिक टन अदुवा निकासी भएको छ । भोजपुरको विभिन्न गाउँपालिकामा उत्पादित अदुवा निकासी हरेक बर्ष सात करोड ५० लाख रुपैंयाँ भन्दा वढी आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कम मुल्यमा बेच्दापनि फाइदा हुने भएकोले भोजपुरका किसानहरु …

पुरा पढ्नुहोश »

सडक पूर्वाधार निर्माणमा साढे ७५ अर्ब आठ प्रतिशतमै सीमित

काठमाडौं, मंसिर २३ गते । सरकारले यो वर्ष सडक पूर्वाधार निर्माणमा साढे ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि प्रगति अपेक्षाकृत देखिएको छैन । आर्थिक वर्ष सुरु भएको चार महिनामा देशभरका सडक आयोजना निर्माणको प्रगति आठ प्रतिशतमै सीमित छ । चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो चार महिनामा साढे पौने …

पुरा पढ्नुहोश »

निर्वाचन प्रयोजनका लागि मोरङका सबै नाका बन्द

विराटनगर (मोरङ), मंसिर १९ गते । मोरङको विराटनगरसँग जोडिएको नाका जोगबनीसहित मोरङसँग जोडिएका सबै सिमाका नाकाहरु सोमबार बेलुकी देखि नै बन्द भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनलाई मध्यनजर गरेर सो नाका मंसिर १८ सोमबार बेलुकी ६ बजेदेखि मंसिर २१ गते बेलुकी सम्मका लागि सिमा नाका बन्द हुने बताएको …

पुरा पढ्नुहोश »

श्रमिक आपूर्तिमा कडाई

काठमाडौं, मंसिर १८ गते । सरकारले नयाँ श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ मार्फत श्रम आपूर्तिमा कडाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ। श्रम मन्त्रालयले तयार गरेको श्रम नियमावलीको मस्यौदाले श्रमिक आयात गर्ने कम्पनीले श्रमिकको रोजगारी र सेवा तथा सुविधाको प्रत्याभूति दिन ३ महीनाबराबरको रकम ‘बैङ्क ग्यारेण्टी’ गर्नुपर्ने भएको छ। …

पुरा पढ्नुहोश »

भाडामा बस्नेहरुका लागि खुशीको खबर : घरपेटीले गलहत्याउने दिन गए

काठमाडौं, मंसिर १८ गते । सामान्यतः व्यवहारिक र मानविय ढंगबाट हेर्ने हो भने हामीले घरभाडामा बस्नेहरुका लागि केही समय दिएर, उसको व्यवस्थापन भएपछि मात्र घरबाट हटाउने प्रचलन चल्दै आएको छ तर त्यो कानुनी रुपमा होइन व्यवहारिक र मौखिक हुन्थ्यो तर पनि कतिपय भाडामा बस्नेहरुलाई घरपेटीबाट दिएको तनाव, जवरजस्ती, देखाएको दादागिरीहरु कम …

पुरा पढ्नुहोश »

एक सय पचास जना मन्त्रीसहितको संघीय र प्रादेशिक सरकार बन्ने

काठमाडौं, मंसिर १७ गते ।  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पश्चात गठन हुने संघीय र प्रादेशिक सरकारमा अधिकतममा १ सय ५० जना मन्त्री रहने भएका छन् । निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने …

पुरा पढ्नुहोश »