समाचार हाइलाईट
Home / स्वास्थ्य

स्वास्थ्य

असुरक्षित यौनसम्पर्कले राजधानीमा गर्भपतनको भयावह अवस्था

काठमाडौं, मंसिर १६ गते । काठमाडौं उपत्यकामा वार्षिक ३ हजार २ सय ५० किशोरीले गर्भपतन गर्ने गरेको तथ्याङ्क बाहिर आएको छ । २० वर्ष मुनिको उमेर समूहका युवतीहरुबाट असुरक्षित यौनसम्पर्क बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा उल्लेख छ ।  सरकारले २० बर्षभन्दा …

पुरा पढ्नुहोश »

मुगुमा भाइरल ज्वरोको प्रकोप, आठको निधन

मुगु, मंसिर १६ गते । खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण आठ जनाको निधन भएको छ । भाइरल ज्वरोका कारण सयौं स्थानीय प्रभावित भएका छन् । भाइरल ज्वरोले यही साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया …

पुरा पढ्नुहोश »

त्रिशुलीमा बस खस्दा सातजनाको निधन, दुई जना गम्भिर

काठमाडौं, मंसिर १३ गते । काठमाडौंको बालाजुबाट २६ जना यात्रु बोकेर अर्घाखाँची हिंडेको यात्रुवहाक बस बुधबार चितवनको फिस्लिङबाट २ सय मिटर तल खस्दा ७ जनाको निधन भईसकेको छ भने दुई जना गम्भिर अवस्थामा रहेका छन् । घाइतेमध्ये ५ जनालाई काठमाडौं लगिएको छ भने १६ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ …

पुरा पढ्नुहोश »

छोराको पार्थीव शरिरलाई प्रचण्डले दिए दागबत्ती

काठमाडौं, मंसिर ३ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आजै अन्तिम दाह संस्कार गरिएको छ । आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै …

पुरा पढ्नुहोश »

आजै चार बजे दाहालको आर्यघाटमा दाहसंस्कार हुने

काठमाडौं, मंसिर ३ गते ।  एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।  श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् । प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका …

पुरा पढ्नुहोश »

श्रीमतिले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

हरियाणा (भारत), मंसिर ३ गते । केही समय यौनसम्बन्धी विवादपछि श्रीमानको यौन प्रस्ताव अस्वीकार गरेकी श्रीमतिको हत्या भएको छ । भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी …

पुरा पढ्नुहोश »

प्रकाशको निधनको पुष्टि हुन बाँकी, प्रचण्ड झापाबाट काठमाडौंतिर, नर्भिकमा भिड

बिर्तामोड (झापा), मंसिर २ गते । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री छोराको निधनको खबर सुनेपछि हिजैदेखि झापामा रहेका  पुष्पकमल दाहाल झापाबाट काठमाडौंतिर हेलिकप्टरबाट जाँदै । समाचारको पुष्टि अझै हुन सकेको छैन । यद्यपि अब प्रचण्ड पुगेपछिमात्र त्यसको पुष्टि हुने अपेक्षा गरिएको छ । यतिखेर …

पुरा पढ्नुहोश »

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन

काठमाडौं, मंसिर ३ गते ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेको हो। यद्यपी उनका बुबा चुनावी प्रचार …

पुरा पढ्नुहोश »

स्वास्थ्यमा निर्वाचन आचारसंहिता, सामाजिक संस्थाका स्वास्थ्य शिविर प्रभावित

विराटनगर (मोरङ), कात्तिक २९ गते । गत केही हप्तादेखि पूर्वमा स्वास्थ्य शिविर निकै चर्चामा रह्यो । स्वास्थ्य शिविर किन र केका लागि गरिन्छ ? उक्त शिविरबाट ग्रामिण बस्तिका कस्ता परिवार लाभदायी हुनेछन भन्ने राम्रो हेक्का भएको निर्वाचन आयोगले राजनीतिक प्रपोगाण्डाभित्र हालेर स्वास्थ्य शिविरमाथि नै आचारसंहिता लगाई दिएको छ । बाँच्न …

पुरा पढ्नुहोश »

महाभुकम्पको चपेटामा इराक र इरान, सैयौंको निधन, ठूलो क्षति

एजेन्सी इराक, कात्तिक २७ गते । इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा सैयौंको ज्यान गईसकेको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्पले त्यहाँको जनजिवन अस्तव्यस्त बनाएको छ र लाखौं मान्छे घरवारविहिन भएका छन् । ठूलोक्षति भएको आँकलन गरिएको छ । अमेरिकी भूकम्प मापन केन्द्रका …

पुरा पढ्नुहोश »