समाचार हाइलाईट
Home / समुन्द्रपार

समुन्द्रपार

इजरायलको केयरगिभर संकटमा

काठमाडौं- पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ । दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो । इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय …

पुरा पढ्नुहोश »

भोजपुर र तेह्रथुमका गरी दुई युवाको प्रवासमा निधन

नेपाल सरकार रेमिटेन्सको हिसाब गर्दै ठिक्क, विदेशमा नेपालीको शव ओसार्दै दिक्क काठमाडौं, मंसिर १६ गते । भविष्यको सपना साँचेर विदेश काम गर्न पुगेका नेपालीहरु भकाभक मृत्युको मुखमा पुगिरहेका छन् यता सरकार भने रेमिटेन्सका लागि क्याल्कुलेटर थिचेर बसिरहेको छ । शुक्रबार मात्रै साउदीमा कार्यरत भोजपुर अरुण गाउँपालिका–४ का मिलन लामा तामाङको …

पुरा पढ्नुहोश »

बंगलादेशमा मेडिकल कलेजमा अध्ययनरत सैयौं नेपाली विद्यार्थी अन्यौलमा

बंगलादेश सरकारले एक्काईस सञ्चालित मेडिकल कलेज कालोसूचिमा, अन्य केही कलेजमा भर्ना रोक्का गरेको छ । काठमाडौं, मंसिर १२ गते । नेपालमा स्वास्थ्य क्षेत्रलाई जिम्मेवार र प्रभावकारी बनाउनुपर्छ भन्ने माग निकै अगाडि उठ्दै आएको छ र यही चिकित्सा क्षेत्रलाई लिएर नयाँ सम्बन्धन नदिने र भएकालाई व्यवस्थित र जिम्मेवार बनाउँदै मेडिकल कलेजहरु …

पुरा पढ्नुहोश »

कतारमा कार्कीको संयोजकत्वमा प्रदेश एकको समन्वय तदर्थ समिति गठन

दोहा, कतार, मंसिर १० गते । पाँच लाख बढी नेपालीले रोटीरोटी गर्दै आएको कतारमा झापाका चुडामणी कार्कीको संयोजकत्वमा १९ सदस्यीय एक नम्बर प्रदेशस्तरीय संस्थाको स्थापनाका लागि तदर्थ समिति गठन गरिएको छ । कतारमा एक नम्बर प्रदेशभित्रलाई लक्षित गरी स्थापित जिल्ला संस्थाहरुलाई समन्वय गर्दै कतारमा श्रमिक गरिरहेका र श्रम गर्न आएका …

पुरा पढ्नुहोश »

भारतमा राहुल गान्धीलाई कांग्रेसको विरासत थमाउने कसरत

युवा नेता राहुल गान्धीलाई कंग्रेस अध्यक्ष बनाउने तयारी सुरु भएको छ । नयाँदिल्लीमा सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको कंग्रेस वर्किङ कमिटी (सिडब्लुसी)को बैठकमा उपाध्यक्ष राहुललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखिएको छ । यससँगै कंग्रेसको नेतृत्व अब युवापिँढीमा जाने निश्चित छ । बैठकले अध्यक्षका लागि निर्वाचन मिति पनि सार्वजनिक गरेको …

पुरा पढ्नुहोश »

श्रीमतिले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

हरियाणा (भारत), मंसिर ३ गते । केही समय यौनसम्बन्धी विवादपछि श्रीमानको यौन प्रस्ताव अस्वीकार गरेकी श्रीमतिको हत्या भएको छ । भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी …

पुरा पढ्नुहोश »

कतारमा कामदारको तलब सातसय पचास रियाल तोकियो

काठमाडौं, मंसिर २ गते । कतार सरकारले विदेशी कामदारहरुलाई काम लगाउँदा रोजगारदाताले अब उप्रान्त न्युनतम ७ सय ५० रियल (करिब २१ हजार ४ सय) मासिक तलब दिनुपर्ने अस्थायी व्यवस्था गरेको छ। यो तलबसहित रोजगारदाताले कामदारलाई खान, बस्न तथा स्वास्थ्य सुविधा समेत दिनुपर्ने प्रावधान अस्थायीरुपमा सुरु गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ। …

पुरा पढ्नुहोश »

आममाफि सकिएपछि साउदीमा आप्रवासीमाथि धरपकड

साउदी (रियाद), मंसिर ०१ । नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्यमध्येमा पर्ने साउदी अरेबियाले आवासीय अनुमति पत्र (इकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध बुधबारबाट धरपकड सुरु गरेको छ। ८५ लाख हाराहारी आप्रवासी रहेको मुलुकले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई दिएको आममाफीको अवधि मंगलबार सकिएपछि बुधबारबाट धरपकड …

पुरा पढ्नुहोश »

राष्ट्रपति भण्डारी युएई भ्रमणमा, युएई युवराजसँग भेटवार्ता

एजेन्सी, अबुधाबी, कात्तिक २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच मंगलबार ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भएको छ। सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल …

पुरा पढ्नुहोश »

हेलिकप्टर दुर्घटनामा साउदीका राजकुमारको निधन

एजेन्सी रियाद, कात्तिक २० गते  । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका …

पुरा पढ्नुहोश »