समाचार हाइलाईट
Home / माेफसल

माेफसल

एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई यसकारण उपर्युक्त

एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह सकेका राईले मन्त्रीलगायत अन्य विभिन्न पदमा रहँदा कुनै लोभलालच राखेनन्, इमान्दारितापूर्वक पार्टीको सिद्धान्त र निष्ठामा रहेर देशको सेवा जिम्मेवारीपूर्वक वहन गरेको कारणले पनि जनताको आँखामा नबिझाउने नेताका रुपमा मानिन्छन् । काठमाडौं, मंसिर २९ गते । प्रदेश नम्बरको १ मुख्यमन्त्रीमा एमालेका दुई …

पुरा पढ्नुहोश »

गच्छेदारको अग्रता कायमै, बामगठबन्धनलाई दुई तिहाई मत (नामावलीसहित)

इनरुवा (सुनसरी) मंसिर २७ गते । सुनसरीको क्षेत्र नम्बर ३ बाहेक प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ। सुनसरीको ३ नम्बरमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदार र एमालेकी नेतृ भगवति चौधरीबीच रोमाञ्चक भिडन्त भईरहेको छ । आज बिहानसम्मको नतिजा अनुसार गच्छेदार ५ सय १९ मतले अगाडि छन् । उनले …

पुरा पढ्नुहोश »

मतदाता शिक्षा विवादमा : मोरङमा मात्र २४ हजार मत बदर

एक करोड २५ लाख बढी खर्च भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको भनाई विराटनगर (मोरङ), मंसिर २६ गते । मतदाता शिक्षाका लागि गरिएको खर्चको प्रभाव नदेखिएपछि मतदाता शिक्षाका लागि छुट्याएको रकम कहाँ गयो भनि खोजिनीति हुन थालेको छ। मोरङमा प्रतिनिधिसभाको निर्वाचनमा मतदाता शिक्षाका लागि एक करोड २५ लाख छुट्याए पनि क्षेत्रिय …

पुरा पढ्नुहोश »

बीस रुपैयाँको लफडाले स्थगित भएको सुनसरी तीनको मतगणना आजै हुने

इनरुवा (सुनसरी), मंसिर २६ गते । सुनसरीको क्षेत्र नम्बर तीनमा मतपत्रमा २० रुपैयाँ भेटिएको विषयमा विवाद भएपछि स्थगित रहेको मतगणना कार्य आजै हुने भएको छ । सोमबार ११ बजेदेखि स्थगित मतगणना मंगलबार बिहान सात बजेदेखि सुचारु हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। मतपत्रमा २० रुपैँया भेटिएपछि भएको विवादका कारण …

पुरा पढ्नुहोश »

म्यानपावर नचलेको पसल जस्तै खारेज हुने : ओली

दमक (झापा) मंसिर २५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले …

पुरा पढ्नुहोश »

घोषणा हुन बाँकी क्षेत्रहरु

काठमाडौं मंसिर २५ गते । प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १६५ स्थान मध्ये अब १२ क्षेत्रको मात्र नतिजा आउन बाँकी छ । ती क्षेत्रमा मतगणना जारी छ । परिणाम आउन बाँकी क्षेत्रहरु: सुनसरी–३ (नेकाका विजय गच्छदार र एमालेकी भगवती चौधरी) संखुवासभा– (नेका दिपक खड्का र एमालेका राजेन्द्र गौतम) कञ्चनपुर–३ (नेका रमेश लेखक र एमाले दिपकप्रकाश …

पुरा पढ्नुहोश »

सुनसरी क्षेत्र नम्बर तीनमा गच्छेदारले सेटिङ मिलाएको चौधरीको आरोप, निर्वाचन कार्यालय सुनसरीमा निवेदन

पार्टीको निर्देशन आएपछि मात्र मतगणनाको टुंगो लाग्ने, अव ३० वटा वक्सको करिव २० हजार मत गन्न वाँकी छ । इटहरी १० र ११,गढी १,३,४,५ दुहवी २,३,११,१२ र वर्जु ६ को मत गन्न वाँकी छ । इनरुवा मंसिर २५ गते । सुनसरीको क्षेत्र नम्बर ३ मा बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तिव्र …

पुरा पढ्नुहोश »

सुनसरीमा को कहाँ विजय, २० रुपैयाँले मतगणना प्रभावित

इनरुवा (सुनसरी), मंसिर २५ गते ।   प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र क्षेत्र नम्बर २ मा सिताराम मेहता विजयी भएका छन्।  आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी …

पुरा पढ्नुहोश »

सुनसरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मेहता विजयी

इनरुवा (सुनसरी), मंसिर २५ गते । सुनसरीको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली कांग्रेसका पूर्व मन्त्रीसमेत रहेका सिताराम मेहता प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित विजय भएका छन् । दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजय भएका मेहताले प्रतिद्वन्द्व बाम गठबन्धनतर्फ माओवादीका डम्मरु सुवेदीलाई ६ हजार १ सय ४६ बढी मतान्तरले विजय हासिल …

पुरा पढ्नुहोश »

सुनसरी तीनमा गच्छेदार र चौधरीबीच कडा प्रतिष्पर्धा, फेरी गच्छेदार अगाडि

इनरुवा (सुनसरी), मंसिर २५ गते । चर्चाको विषय बनेको सुनसरीको क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका विजयकुमार गच्छेदार र बाम गठबन्धन नेतृ भगवति चौधरीबीच कडा प्रतिष्पर्धा रहेको छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा पुनः लोकतान्त्रिक गठबन्धनमा कांग्रेसका उम्मेदवार …

पुरा पढ्नुहोश »