समाचार हाइलाईट
Home / राजनीति

राजनीति

सरकारले गरेका पछिल्ला गतिविधिप्रति बामगठबन्धनको आक्रोस्

काठमाडौं, पुस ०३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति कटाक्ष गर्दै पत्रकार सम्मेलनमार्फत प्रतिवाद गरेका छन् । ओलीले सरकारको आयु लम्ब्याउन गरिएका पछिल्ला कदमहरुको खुलरै विरोध गरेका छन् । उनले राष्ट्रिय सभा विधेयकदेखि भारतसँगको सम्बन्धका विषयमा समेत प्रष्ट पारेका छन् । उनले अध्यक्षदेशका विषयमा …

पुरा पढ्नुहोश »

समानुपातिले उठाएको कांग्रेस

काठमाडौं, पुस ०३ गते । गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार …

पुरा पढ्नुहोश »

विववेकशिल साझाले कुनै पनि व्यवसायिक संघसंगठन नबनाउने घोषणा

काठमाडौं, पुस ०१ गते । विवेकशिल साझा पार्टीले राजनीतिक मायाजालमा फस्ने गरी कुनै पनि संघ नबनाउने घोषणा गरेको छ । विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रले काठमाडौंमा आज आयोजित एक कार्यक्रममा विवेकशिल साझाको चुनावी अभियानमा सहयोग गर्ने देश विदेशमा शुभेच्छुक, सदस्यलगायत तमाम मतदाताहरुलाई नमन गरे । उनले भने–राजनीतिको मायाजालमा बाँधिएको समाजलाई …

पुरा पढ्नुहोश »

देशैभर एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले देशभरीका समानुपातिक उम्मेदवारको नाम सार्वजनिक गरेको छ । आज देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएलगत्तै एमाले प्रचार विभागले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो । एमाले समानुपातिक सूचीः प्रतिनिधिसभा उम्मेदवारको पूरा नामथर र जिल्ला 1 विजय सुब्बा तेह्रथुम 2 खगेन्द्र राई …

पुरा पढ्नुहोश »

नेतृत्व लिनेले प्रजातान्त्रिक मूल्य र मान्यता बमोजिम चल्नुपर्छ : सिंह

काठमाडौं, पुस ०१ गते । काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा विजयी नवनिर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पद्दतिलाई नेतृृत्वले आत्मसाथ गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको पराजय र शेरबहादुरको नेतृत्वप्रति इंकित गर्दै भने– विश्वमा नेतृत्व लिएका नेताहरुले लोकतान्त्रिक विधि र प्रक्रिया अपनाउने गर्दछन् तर यहाँ त्यस्तो …

पुरा पढ्नुहोश »

पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न बामगठबन्धनका शीर्ष नेताहरुको आग्रह

काठमाडौं, पुस ०१ गते । बाम गठबन्धनका शीर्ष नेताहरुबीच काठमाडौंमा शुक्रबार भएको भेटवार्ताबाट पार्टी एकतामा असर पुग्ने कुनै पनि काम नगर्न कार्यकर्ताहरुमा आग्रह गरेका छन् । बाम गठबन्धनका नेता एमालेका केपी ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड)बीच हिजो भएको निर्वाचन पछिको पहिलो भेटवार्ताका क्रममा सो आग्रह गरेका हुन् । …

पुरा पढ्नुहोश »

तेत्तिस प्रतिशत महिला आरक्षण सिट खोई ? प्रदेशमा मात्र १७ जना निर्वाचित

तेत्तिस प्रतिशत महिला आरक्षण सिट खोई ? प्रदेशमा मात्र १७ जना निर्वाचित काठमाडौं, पुस ०१ गते । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन २०७४ बाट प्रदेशसभामा मात्र १७ जना महिलाहरु निर्वाचन भएका छन् । तर राज्यले संवैधानिक रुपमा ३३ प्रतिशत सिट आरक्षण गरेको छ । सात प्रदेशमा प्रत्यक्षबाट निर्वाचित हुने ३ सय …

पुरा पढ्नुहोश »

म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ : शेरधन राई

भोजपुरबाट प्रदेश सभामा निर्वाचित शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री हुने चर्चा छ ।  नागरिक न्युजका लागि एक्सन राईले गरेको कुराकानी मैले भोलि मुख्यमन्त्रीका रूपमा जिम्मेवारी पाएर काम गर्नुपर्दा स्वाभाविक रूपमा मैले प्रदेश नं १ को भूगोल, जनसंख्या, यहाँभित्रको विविधता, विकास र समृद्धिका आधार र सम्भाव्यताहरूलाई राम्ररी केलाउनुपर्छ, विश्लेषण …

पुरा पढ्नुहोश »

निस्प्रभावी कांग्रेसको चुनावी एकता

काठमाडौं, मंसिर २९ गते । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि भएको कांग्रेस र फोरम लोकतान्त्रिक एकताको प्रभाव मोरङमा देखिएन। लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिएका क्षेत्र ४ र ६ दुवैमा कांग्रेस उम्मेदवारले पराजय भोगे। २०७२ को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकसहित सबै दलले आ–आफ्ना उम्मेदवार उठाउँदा पनि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका …

पुरा पढ्नुहोश »