समाचार हाइलाईट
Home / राष्ट्रिय

राष्ट्रिय

आयल निगमले सर्वसाधारणलाई शेयर खुल्ला गर्ने

काठमाडौं, पुस ०३ गते । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता पूँजी वृद्धि …

पुरा पढ्नुहोश »

समानुपातिकमा एमाले अग्रस्थानमा, कांग्रेस दोस्रो र माओवादी तेस्रो

काठमाडौं, पुस ०३ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ। त्यसैगरी  नेपाली काँग्रेस …

पुरा पढ्नुहोश »

देशैभर एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले देशभरीका समानुपातिक उम्मेदवारको नाम सार्वजनिक गरेको छ । आज देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएलगत्तै एमाले प्रचार विभागले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो । एमाले समानुपातिक सूचीः प्रतिनिधिसभा उम्मेदवारको पूरा नामथर र जिल्ला 1 विजय सुब्बा तेह्रथुम 2 खगेन्द्र राई …

पुरा पढ्नुहोश »

‘क्यान इन्फोटेक’ मेला माघ ११ देखि सुरु

काठमाडौं, पुस ०१ गते । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ मेला आउँदो माघ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए। …

पुरा पढ्नुहोश »

दाङमा साढे ८१ हजार बढी मत बदर

दाङमा कुल साढे ८१ हजार बढी मत बदर भएको पाइएको छ । प्रत्यक्ष र समानुपातिकको बदर मतको योगफल ८१ हजार ७ सय ६५ पुगेको तथ्य सार्वजनिक भएको छ ।प्रत्यक्ष तर्फको प्रतिनिधि र प्रदेशसभामा २५ हजार ६ सय ८५ र समानुपातिक तर्फ ५६ हजार ७१ गरि कुल ८१ हजार ७ सय …

पुरा पढ्नुहोश »

तेत्तिस प्रतिशत महिला आरक्षण सिट खोई ? प्रदेशमा मात्र १७ जना निर्वाचित

तेत्तिस प्रतिशत महिला आरक्षण सिट खोई ? प्रदेशमा मात्र १७ जना निर्वाचित काठमाडौं, पुस ०१ गते । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन २०७४ बाट प्रदेशसभामा मात्र १७ जना महिलाहरु निर्वाचन भएका छन् । तर राज्यले संवैधानिक रुपमा ३३ प्रतिशत सिट आरक्षण गरेको छ । सात प्रदेशमा प्रत्यक्षबाट निर्वाचित हुने ३ सय …

पुरा पढ्नुहोश »

फेरी संकट: राष्ट्रपति र निर्वाचन आयोगको चेपुवामा राष्ट्र जकडिँदै

काठमाडौं, मंसिर २९ गते । राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधिन अवस्थामा छ भने यता निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश प्रमुखहरु नतोकेसम्म समानुपातिकको नतिजा सार्वजनिक गर्ने बताएर समग्र राष्ट्रलाई चेपुवामा पारेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि समानुपातिकतर्फको नतिजा राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख तोकिएपछि मात्रै …

पुरा पढ्नुहोश »

सिलवाललाई कारवाही गर्न सर्वोच्च आदेश

काठमाडौं, मंसिर २९ गते । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ। सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण …

पुरा पढ्नुहोश »

एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई यसकारण उपर्युक्त

एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह सकेका राईले मन्त्रीलगायत अन्य विभिन्न पदमा रहँदा कुनै लोभलालच राखेनन्, इमान्दारितापूर्वक पार्टीको सिद्धान्त र निष्ठामा रहेर देशको सेवा जिम्मेवारीपूर्वक वहन गरेको कारणले पनि जनताको आँखामा नबिझाउने नेताका रुपमा मानिन्छन् । काठमाडौं, मंसिर २९ गते । प्रदेश नम्बरको १ मुख्यमन्त्रीमा एमालेका दुई …

पुरा पढ्नुहोश »

सर्वोच्चमा फेरी सिलवालको फाइल पल्टदैं

काठमाडौं, मंसिर २९ गते ।  तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सन्दर्भमा सर्वाेच्च अदालतले बिहीबार जारी गरेको फैसलाको पूर्णपाठले मुद्दालाई थप जटिल बनाएको छ । सर्वोच्चबाट सिलवालको कार्यसम्पादन मूल्यांकन फाराममा गलत गर्ने कार्यमा संलग्नमाथि छानबिन गरी कारबाही गर्न पनि निर्देशन भएको छ । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा दाबीसहित सर्वाेच्च …

पुरा पढ्नुहोश »