समाचार हाइलाईट
Home / समाज

समाज

सरकारले गरेका पछिल्ला गतिविधिप्रति बामगठबन्धनको आक्रोस्

काठमाडौं, पुस ०३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति कटाक्ष गर्दै पत्रकार सम्मेलनमार्फत प्रतिवाद गरेका छन् । ओलीले सरकारको आयु लम्ब्याउन गरिएका पछिल्ला कदमहरुको खुलरै विरोध गरेका छन् । उनले राष्ट्रिय सभा विधेयकदेखि भारतसँगको सम्बन्धका विषयमा समेत प्रष्ट पारेका छन् । उनले अध्यक्षदेशका विषयमा …

पुरा पढ्नुहोश »

समानुपातिले उठाएको कांग्रेस

काठमाडौं, पुस ०३ गते । गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार …

पुरा पढ्नुहोश »

आयल निगमले सर्वसाधारणलाई शेयर खुल्ला गर्ने

काठमाडौं, पुस ०३ गते । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता पूँजी वृद्धि …

पुरा पढ्नुहोश »

समानुपातिकमा एमाले अग्रस्थानमा, कांग्रेस दोस्रो र माओवादी तेस्रो

काठमाडौं, पुस ०३ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ। त्यसैगरी  नेपाली काँग्रेस …

पुरा पढ्नुहोश »

विववेकशिल साझाले कुनै पनि व्यवसायिक संघसंगठन नबनाउने घोषणा

काठमाडौं, पुस ०१ गते । विवेकशिल साझा पार्टीले राजनीतिक मायाजालमा फस्ने गरी कुनै पनि संघ नबनाउने घोषणा गरेको छ । विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रले काठमाडौंमा आज आयोजित एक कार्यक्रममा विवेकशिल साझाको चुनावी अभियानमा सहयोग गर्ने देश विदेशमा शुभेच्छुक, सदस्यलगायत तमाम मतदाताहरुलाई नमन गरे । उनले भने–राजनीतिको मायाजालमा बाँधिएको समाजलाई …

पुरा पढ्नुहोश »

हलिउडमा ‘वेइवाच’देखि सिरियल ‘क्वान्टिको सिजन थि’ मा प्रियंका तस्बिरमा

मुम्बई, पुस ०१ । भारतीय चलचित्र बलिउड चर्चित नायिका प्रियंका चोपडा हलिउडमा गएपछि ‘वेइवाच’ चलचित्रबाट पाएको सफलतासँगै हलिउडकै सिरियल क्वान्टिकोको सिजन ३ का प्रियंकाले नै अपलोड गरेका तस्बिरहरु । स्रोेत : ओयस नेपाल डटकम

पुरा पढ्नुहोश »

देशैभर एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले देशभरीका समानुपातिक उम्मेदवारको नाम सार्वजनिक गरेको छ । आज देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएलगत्तै एमाले प्रचार विभागले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो । एमाले समानुपातिक सूचीः प्रतिनिधिसभा उम्मेदवारको पूरा नामथर र जिल्ला 1 विजय सुब्बा तेह्रथुम 2 खगेन्द्र राई …

पुरा पढ्नुहोश »

नेतृत्व लिनेले प्रजातान्त्रिक मूल्य र मान्यता बमोजिम चल्नुपर्छ : सिंह

काठमाडौं, पुस ०१ गते । काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा विजयी नवनिर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पद्दतिलाई नेतृृत्वले आत्मसाथ गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको पराजय र शेरबहादुरको नेतृत्वप्रति इंकित गर्दै भने– विश्वमा नेतृत्व लिएका नेताहरुले लोकतान्त्रिक विधि र प्रक्रिया अपनाउने गर्दछन् तर यहाँ त्यस्तो …

पुरा पढ्नुहोश »

‘क्यान इन्फोटेक’ मेला माघ ११ देखि सुरु

काठमाडौं, पुस ०१ गते । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ मेला आउँदो माघ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए। …

पुरा पढ्नुहोश »

दाङमा साढे ८१ हजार बढी मत बदर

दाङमा कुल साढे ८१ हजार बढी मत बदर भएको पाइएको छ । प्रत्यक्ष र समानुपातिकको बदर मतको योगफल ८१ हजार ७ सय ६५ पुगेको तथ्य सार्वजनिक भएको छ ।प्रत्यक्ष तर्फको प्रतिनिधि र प्रदेशसभामा २५ हजार ६ सय ८५ र समानुपातिक तर्फ ५६ हजार ७१ गरि कुल ८१ हजार ७ सय …

पुरा पढ्नुहोश »