समाचार हाइलाईट
Home / खेलकुद

खेलकुद

दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सुरु

विराटनगर (मोर), मंसिर २३ गते । दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ सुनसरीको दुहवीमा आजबाट सुरु भएको छ । ८ टिमको सहभागि टिमहरुमा रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको …

पुरा पढ्नुहोश »

विश्वकप २०१८ को समूह विभाजन ‘ड्र’ सार्वजनिक

काठमाडौं, मंसिर १६ गते ।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । केहीबेरअघि रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् । यस्तो छ …

पुरा पढ्नुहोश »

विश्वकप २०१८ का अभागी राष्ट्रहरु

 एजेन्सी काठमाडौ, मंसिर २ गते । इटली, नेदरल्याण्ड, अमेरिका, पाराग्वे, क्यामरुन, घाना, आइभरीकोष्ट, हंगेली, चेकरिपब्लिक, स्कटल्याण्ड जस्ता राष्ट्रहरु जसले विश्वकपको इतिहासमा बनाएको विरासतको इतिहास जोगाउन सकेनन् । विश्वकप विजेता, उपविजेता, पटक पटक सहभागी भएका फुटबलका ‘किङ’ राष्ट्रको सहभागिता २०१८ मा नहुनले समग्र फुटबलप्रेमीका आँखा रसाएका छन्, निराश बनाएको छ । …

पुरा पढ्नुहोश »

२०१८ को विश्वकपका लागि ३२ राष्ट्र छनौट, इटली बाहिरिँदा लाखौं समर्थक निराश

काठमाडौं, मंसिर ०१ ।  फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि ३२ राष्ट्रको टुंगो लागेको छ । यता छ दशक लामो फिफा विश्वकप फुटबलको इतिहास बोकेको इटलीले यस पटक छनौटमा नपरेपछि लाखौं समर्थकहरु निराश बनेका छन् । विश्वकपमा छानिएका ३२ राष्ट्रका टिमलाई आगामी मंसिर १५ मा ८ समूहमा विभाजन गरिनेछन्। …

पुरा पढ्नुहोश »

एसीसी अन्डर १९ एसिया कपमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, कात्तिक २६ गते । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य …

पुरा पढ्नुहोश »

एसीसी यू–१९ क्रिकेट एसिया कप अभ्यास खेलमा नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं, कात्तिक १९ गते । एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली युवा टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ। आज भएको अन्तिम अभ्यास खेलमा नेपालले बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो। पहिले व्याटिङ गरेको बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६ …

पुरा पढ्नुहोश »

ओलम्पियनदेखि एन्फा सिइओसम्म चुनावी मैदानमा

सीताराम कोइराला  काठमाडौं, कात्तिक १७ गते । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खेलकुद क्षेत्रका केही चर्चित अनुहार चुनावी मैदानमा उत्रिएका छन्। चुनावी प्रतिस्पर्धमा उत्रनेमा नेपाल ओलम्पिक कमिटिका अध्यक्षदेखि ओलम्पियनसम्म छन्। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेको तर्फबाट प्रतिनिधिसभाको …

पुरा पढ्नुहोश »

पाँच लाख हाराहारी नेपाली रहेको कतारको विश्वकप २०२२ अभियान

 काठमाडौं, कार्तिक १६ गते ।  सन् २०२२ को फिफा विश्वकपको आयोजना कतारले गर्दैछ। आयोजनाको तयारीलाई लिएर भने कतार विभिन्न प्रश्नहरुले घेरिएको छ। निर्माण कार्यमा ढिलाई, कामदारहरुसँग दुव्र्यवहार तथा अन्य खाडी मुलुकहरुले कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गर्नुले कतारमाथि एकपछि अर्को समस्या आइलागेका छन्। आतंकवादी क्रियाकलापलाई सघाएको आरोपमा गत जुन महिनायता साउदी …

पुरा पढ्नुहोश »

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं, कात्तिक १२ गते । एसिसी यू–१९ एसिया कपको लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली युवा क्रिकेट टिम घोषणा भएको छ। युवा टिमका प्रशिक्षक विनोदकुमार दास तथा एसिसीका प्रतिनिधि वेन्कापति राजुको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो। टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका …

पुरा पढ्नुहोश »

प्याब्सन यू–१८ भलिबलको तयारी पुरा

काठमाडौं, कात्तिक १० गते । प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्तिक १२ गते बाट कात्तिक १९ गतेसम्म हुँदैछ । प्रतियोगितामा देशैभरबाट महिलातर्फ …

पुरा पढ्नुहोश »