समाचार हाइलाईट
Home / प्रविधि

प्रविधि

‘क्यान इन्फोटेक’ मेला माघ ११ देखि सुरु

काठमाडौं, पुस ०१ गते । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ मेला आउँदो माघ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए। …

पुरा पढ्नुहोश »

सम्पूर्ण स्थानीय निकायको वेवसाइट mofald.gov.np/websites तयार

काठमाडौं, मंसिर १५ गते ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्। मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडिपी) को प्राविधिक सहयोगमा मन्त्रालयले स्थानीय तहलाई डिजिटल …

पुरा पढ्नुहोश »

कुनै पनि विषयमा आईटी पढ्दै हुनुहुन्छ ? अब नेपाल सरकारले तपाईलाई जागिर दिने भएको छ ।

काठमाडौं, कात्तिक २१ गते । अब विभिन्न विषयमा आइटी पढ्ने विद्यार्थीका लागि अवसर र चुनौति आएको छ । स्थानीय निकायमा विभिन्न विधामा आइटी पढेका युवाहरुलाई सुचना प्रविधि अधिकृतका रुपमा आवेदन दिन सरकारले खुल्ला गरेको छ । यो खुशीसँगै आइडीमा तपाईको दक्षता कतिको छ ? स्थानीय निकायलाई सूचना प्रविधिको क्षेत्रबाट विश्वमा …

पुरा पढ्नुहोश »

देशकै पहिलो अर्नानिक चियाँ कम्पनीमा महिला कामदार अत्याधिक

रुजु खतिवडा पाँचथर । देशकै पहिलो अर्गानिक चिया कम्पनीले ७० प्रतिशत महिलालाई रोजगार दिएको छ । जिल्लाको पहिलो र ठूलो चिया बगानको रुपमा स्थापित कञ्चनजंघा टी–स्टेट एण्ड रिसर्च सेन्टर प्रा.लीले ७० प्रतिशत महिला कामदारलाई रोजगार दिएको कम्पनीका निर्देशक निरानन्द आचार्यले बताए । चिया बगान र उद्योगमा कामगर्ने मजदुरहरूमा महिलाहरू छिटो, …

पुरा पढ्नुहोश »

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीमा दिनदहाडै हत्या

काठमाडौं, असोज २३ गते । देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै राजधानीमा हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो। तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत …

पुरा पढ्नुहोश »

मोबाइल र इन्टरनेट अत्यावश्यक वस्तुमा सुचिकृतको तयारी

काठमाडौं, असोज २० गते ।सरकारले मोबाइल फोन र इन्टरनेटलाई अत्यावश्यक वस्तु र सेवामा सूचीकृत गर्ने तयारी गरेको छ। हालको आपूर्ति नीति संसोधन गर्दै पहिले रहेको संचारलाई स्पष्ट पार्दै मोबाइल तथा इन्टरनेटलाई पनि अत्यावस्यक वस्तुमा सूचीकृत गर्ने तयारी गरेको छ। आजको राजधानी दैनिकमा समाचार छ। आपूर्ति नीतिमा कतिपय पुराना वस्तु समावेस …

पुरा पढ्नुहोश »

तापक्रम वृद्धिदर ०.०५६, सर्वत्र चिन्ता

 [एकराज गिरी], बिर्तामोड  नेपालको औसत तापक्रम बर्षेनि ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको नयाँ तथ्य सार्वजनिक भएसँगै यसबारे सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ । सन् २०१२मा बार्षिक ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बृद्धि भइरहेकोमा ५ बर्षकै अन्तरमा यो बृद्धि दर देखिएको हो । देशका ९० ठाउँमा रहेका मौसम मापन केन्द्रको ४० …

पुरा पढ्नुहोश »

१३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

मुस्ताङ, असोज १९ गते । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाबाट उत्पादित विद्युत् असोज अन्तिममा केन्द्रीय लाइनमा  जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले बताउनुभयो । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र …

पुरा पढ्नुहोश »

पर्यटन विकास र प्रवद्र्धमा गाउँपालिकाले चौवालीस लाख विनियोजन

तेह्रथुम, १२ असोज । तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि रु ४४ लाख विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो । सो कार्यका …

पुरा पढ्नुहोश »

असोज छ मा ‘नेपाल आइडल’ फाइनल कतारको दोहामा हुने

काठमाडौं, भदौ १० गते । एपीवान टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘नेपाल आइडल’ को फाइनल कतारको दोहामा हुने भएको छ। एपी वान टेलिभिजनमा प्रशारण भैरहेको गायन शो नेपाल आइडलले फाइनल भने कतारमा सुट गर्ने भएको हो। नेपाल आइडलका प्रोड्युसर फिरोज तिमल्सिनाका ८२ जनाको टोली सहित नेपालबाट कतार गएर फाइनल कार्यक्रमको सुटिङ हुनेछ। …

पुरा पढ्नुहोश »