समाचार हाइलाईट
Home / भिडियो

भिडियो

तुलसी रायमाझीको पहिलो सांगीतिक कोसली ‘किन किन त्यसै त्यसै’ रोमान्टिक भिडियो गित सार्वजनिक

राष्ट्रिय युवा जागरण डेक्स, विराटनगर, असोज २१ गते । ‘हुने विरुवाको चिल्लो पात भने झै’ अभिभावकको चाहना अनुरुपकै सन्तान भगवानले दिएपछि घरपरिवारको खुशीको सिमा नै रहँदैन । यस्तै खुशीमा बाँचेका छन् काभ्रेका गंगाबहादुर रायमाझी । बौद्धिक व्यक्तित्व जो शिक्षक पेशामा रहेर आफ्ना सन्तानको सुनौलो भविष्य खोज्न संगीतलाई नै रोज्ने गंगाबहादुर लोकभाकालगायत …

पुरा पढ्नुहोश »

छानविनका लागि लुक्ला विमानस्थलका प्रमुख केन्द्रमा तानिए

राष्ट्रिय समाचार समिति काठमाडौं, जेठ १८ गते ।गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एयरको जहाज दुर्घटना सम्बन्धि छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । उनको ठाउँमा बच्चुनारायण श्रेष्ठलाई नागरिक उड्ययन प्राधिकरण लुक्लाको प्रमुख तोकिएको छ । विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक …

पुरा पढ्नुहोश »

नाफा कमाउने संस्थानहरुमा आयल निगम सबैभन्दा अगाडि, १२ वटा अझै परनिर्भर

भीष्मराज ओझा, राष्ट्रिय समाचार समिति काठमाडौँ । आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१/०७२ मा खुद नाफा रु ३४ अर्ब ४० करोड ६५ लाख रहेकोमा आव २०७२÷०७३ मा बढेर रु ३४ अर्ब ९६ करोड …

पुरा पढ्नुहोश »