समाचार हाइलाईट
Home / महिला

महिला

नब्बे सिटमा विजेता महिलाको संख्या न्युन (हालसम्मका विजेताहरुको नामावली)

विराटनगर (मोरङ), मंसिर २४ गते । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन २०७४ को आलसम्मको मतगणना अनुसार प्रतिनिधिसभामा १ सय ६५ मा ९० सिटको मत परिणाम आइसक्दा महिलाको संख्या भने न्युन रहेको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) को तर्फबाट उम्मेदवारी दिएका दुई जना कमला रोक्का …

पुरा पढ्नुहोश »

सुनसरी तीनका बासिन्दालाई भगवती चौधरीको अपिल

काठमाडौं, मंसिर १२ गते । सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले जनताका नाममा अपिल गरेकी छन् । सदावहार मन्त्री विजय कुमार गच्छेदारलाई सुनसरी क्षेत्र नम्वर ३ मा दर्विलो टक्कर दिइरहेकी वामपन्थी साझा उम्मेदवार  एमाले नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मर्मस्पदर्शी अपिल गरेकी …

पुरा पढ्नुहोश »

घरेलु हिंसाका कारण शिक्षिका छोरीसहित इनारमा

मादक पदार्थ सेवनबाट कुटपिट, गालिगलौज गर्दै आएको श्रीमानको ज्यादति र सासुससुराको दाईजोको सँधैको गनगन र अमानविय व्यवहारले पराकाष्टा नाघेपछि ६ वर्षीया छोरीलाई कम्मरमा बाँधेर इनारमा एक महिलाले ज्यान गुमाएकी छन् । सामाजिक अपराध अन्तर्गत रहेको घरेलु हिंसा हुनका कारणहरु समाजमा धेरै छन् । त्यसमध्ये अधिकांश महिलामाथि हुने घरेलु हिंसा मादक …

पुरा पढ्नुहोश »

देशकै पहिलो अर्नानिक चियाँ कम्पनीमा महिला कामदार अत्याधिक

रुजु खतिवडा पाँचथर । देशकै पहिलो अर्गानिक चिया कम्पनीले ७० प्रतिशत महिलालाई रोजगार दिएको छ । जिल्लाको पहिलो र ठूलो चिया बगानको रुपमा स्थापित कञ्चनजंघा टी–स्टेट एण्ड रिसर्च सेन्टर प्रा.लीले ७० प्रतिशत महिला कामदारलाई रोजगार दिएको कम्पनीका निर्देशक निरानन्द आचार्यले बताए । चिया बगान र उद्योगमा कामगर्ने मजदुरहरूमा महिलाहरू छिटो, …

पुरा पढ्नुहोश »

महिला उम्मेदवारी र प्रतिनिधित्व

संविधानले संघीय संसद र प्रदेशसभामा महिला प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य गरेको छ । संविधानले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीबाट दलहरूले ३३ प्रतिशत महिला प्रतिनिधिको संख्या निर्वाचित गराउन नसके समानुपातिक प्रणालीबाट पु¥याउनु पर्नेछ । प्रत्यक्षमा महिलाको उम्मेदवारी निराशाजनक छ । देशभर प्रतिनिधिसभाका लागि १४४ र प्रदेशसभाका लागि २३२ जना महिला …

पुरा पढ्नुहोश »

प्रतिनिधिसभा र प्रदेशको पहिलो चरणमा एकचालिस महिला चुनावी मैदानमा

काठमाडौं, कात्तिक ७ गते । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिला चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार बनेका महिलामध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला चुनावी प्रतिष्पर्धामा रहेका छन् । निर्वाचन आयोगका अनुसार …

पुरा पढ्नुहोश »

श्रीमति नराम्री भई भनेर श्रीमतिको अनुहारमा ऐश्वर्यको फोटो राखेर यौनसम्पर्क

हाम्रा समाजमा यस्ता घटना धेरै छन्, जुन सार्वजनिक भएका हुँदैनन् । केही दृष्टान्त हेरौं, जस्तो एकजनाले यौन सम्पर्कका बेला श्रीमतीको अनुहारमा ऐश्वर्य रायको तस्बिर राख्ने गरेको बताए । श्रीमती नराम्ररी भई भनेर उसले श्रीमतीको अनुहारमा ऐश्वर्य रायको तस्बिर राखेको बताए । त्यस्तै, अर्को एक महिलाको श्रीमान् कोरियामा रहेछन् । कोरियामा …

पुरा पढ्नुहोश »

मिस एयरहोस्टेजमा सेकेण्ड रनर अप मोनालिसा

१९ वर्षीया मोनालिसा पाख्रिन एनसीसी कलेजमा बिबिए संकायमा अध्ययनरत छिन् । उनी सिजन मिडियाले आयोजना गरेको मिस एयरहोस्टेजमा सेकेण्ड रनर अप भएकी थिइन् ।

पुरा पढ्नुहोश »

एक वर्षमा ९६ हजारद्वारा सुरक्षित गर्भपतन

काठमाडौं, असोज १२ गते ।  परिवार स्वास्थ्य माहाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा ९६ हजारभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा आज महाशाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतन गरेको जानकारी दिइएको हो । त्यसैगरी, नेपालका ग्रामीण भेगसम्म …

पुरा पढ्नुहोश »

धर्म संस्कृतिको नाममा महिला विभेद

काठमाडौं । केही दिन अघि मात्र जितिया व्रत सम्पन्न भएको छ । जितिया व्रत मधेशमा बढी चलन चल्तीको व्रत हो । विशेष गरी महिलाहरुले आफनो सन्तानको दीर्घायु र पितृको मोक्षको लागि यो व्रत लिन्छन् । छोरा प्राप्तीको कामना सहित पनि कतिपय महिलाले यो व्रत लिने गर्छन् । जितियाको व्रत कठोर …

पुरा पढ्नुहोश »