समाचार हाइलाईट
Home / Tag Archives: Nepali Article

Tag Archives: Nepali Article

औंसीको रातमा, उज्यालोको गीत

– संकेत कोइराला एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट पानी …

पुरा पढ्नुहोश »

ब्यालेटको आस, बुलेटको त्रास

संकेत कोइराला बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश ग¥यो । उ मुसो भैंm लुथ्रुक्क भिजेको थियो । अपरिचित बालक विदेशी भूमिमा त्यसरी प्रकट भएको देखेपछि बीपी दम्पति सचेत …

पुरा पढ्नुहोश »

राजनीतिमा रञ्जु

मनोज दाहाल काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् । रञ्जु दर्शनाजस्तै । एक महिनाअघि जब रञ्जु दर्शनाले काठमाडौं …

पुरा पढ्नुहोश »