समाचार हाइलाईट
Home / Tag Archives: Nepali Congress Political News

Tag Archives: Nepali Congress Political News

अन्ततः रामचन्द्र यथार्थतामा रिसाएर ‘शेर’लाई सोधे–‘तपाई सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ?

दोस्रो संविधानसभामा पार्टीलाई पहिलो स्थानमा उठाउँदा ‘शेर’ को योगदान कति रह्यो ? त्यसबेला मेरो योगदानबाट पार्टीमा पहिलो स्थान ल्याएको थियो ? तमाम राजनीतिज्ञ र जनता जानकार छन् । राष्ट्रिय युवा जागरण डेक्स विराटनगर, जेठ २१ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले पार्टीका सभापति …

पुरा पढ्नुहोश »

पछि हटे रामचन्द्र : चौथोपटक प्रधानमन्त्री बन्दै देउवा

कुनै अप्रत्यासित व्यवधान पैदा नभए आगामी साता काङ्ग्रेस सभापति शेरबहादुर देउवा चौथोपटक मुलुकको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । अब कुनै निहुँ बनाएर एमालेले संसदीय बैठकमा अवरोध पैदा गरेन भने आउँदो साता संसद्ले नयाँ प्रधानमन्त्री चयनको विधिवत् प्रक्रिया सुरु गर्नेछ । सहमतिको सरकार बनाउन राष्ट्रपतिद्वारा दिइएको समय–सीमा जेठ १७ मा …

पुरा पढ्नुहोश »