समाचार हाइलाईट
Home / Tag Archives: nepali News

Tag Archives: nepali News

देउवा चालिसौं प्रधानमन्त्री आज बन्ने, एमालेले अवरोध नगर्ने, भिडियो सहित

काठमाडौ, जेठ २३ गते । संसद सुचारु गर्ने विषयमा तीन दलबीच सहमति भएको छ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच भएको बैठकमा संसद सूचारु गर्ने सहमति सोमबार भएको हो। सहमति भएसँगै मुलुकको चालिसौं प्रधानमन्त्रीका लागि पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता …

पुरा पढ्नुहोश »

मतपत्र च्यात्ने अपराधिहरुलाई सामान्य धरौटीमा रिहा

काठमाडौं, जेठ १९ गते । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने अपराधि माओवादी केन्द्रका कार्यकर्ताहरुलाई सामान्य धरौटी भराएर छाडिएको छ । यो भन्दा ठूलो अपराध अरु हुनै नसक्ने व्यक्तिहरुलाई जन्मकैद र ५० लाख जरिवनाको व्यवस्था गर्नुपर्नेमा सामान्य जरिवाना तिराएर छाडिनुले सरकारले फेरी अर्को गल्ति गरेको भन्दै व्यापक विरोध भएको छ …

पुरा पढ्नुहोश »

रञ्जुको सफलताबाट अत्तालिएको नेपाली राजनीति

रञ्जु दर्शना नेपाली राजनीतिमा सिकारु हुन्, काठमाडौंको मेयरमा राजनीति सिक्न र राजधानीबासीको घरघरका समस्या बुझ्न उठेकी मात्र हुन्, कलिलो उमेरमा उनले बुझेको र जनतालाई बुझाएको निष्ठा र समर्पणको राजनीतिले भोलि नेपाल निर्माणमा ठूलो भूमिका खेल्न सक्छ भन्ने आम नेपालीको बुझाईबाट प्राप्त मत परिणाम रञ्जुको सिकाईको पहिलो पाटो हो भन्ने विश्लेषण …

पुरा पढ्नुहोश »

केन्द्रमा अठार मन्त्रालय मात्र राख्न प्रस्ताव

राष्ट्रिय समाचार समिति काठमाडौं, जेठ १८ गते । अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ ओटा मन्त्रालयको प्रस्ताव गरेको छ । राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्यविस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तरराष्ट्रिय अभ्यास र संविधानको अनुसूचीमा उल्लिखित अधिकार …

पुरा पढ्नुहोश »

पत्रकार उपचार कोषलाई सिम्रिकको सहयोग

बिर्तामोड, जेठ १५ गते । पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार उपचार कोषलाई बिर्तामोडस्थित एक सहकारी संस्थाले एकाउन्न हजार रुपैयाँ प्रदान गरेको छ । झापा बिर्तामोड ४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको हो । संस्थाका अध्यक्ष कमलबहादुर …

पुरा पढ्नुहोश »

भरतपुर मतगणनामा भएको घटनाको छानविन गर्न समिति गठन

काठमाडौं, १५ जेठ । भरतपुरमा हिजो राति मतपत्र च्यातिएको विषयमा विवाद बढ्दै गएपछि निर्वाचन आयोगले सो सम्बन्धित छानविन आयोग गठन गरेको छ । काठमाडौं, १५ जेठ । कान्तिपथस्थित आयोगको कार्यालयमा सोमबार बसेको आकस्मिक बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको …

पुरा पढ्नुहोश »

विराटनगरमा उम्मेदवारको लागि नेपाली कांग्रेसमा रस्साकस्सी

विराटनगर, १५ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मोरङ काङ्ग्रेसमा मेयरका लागि दर्जनबढी आकांक्षी देखिएका छन् । सबै आकांक्षीहरुबीचमा मेयरको टिकट पाउन रस्साकस्सी सुरु भएको छ । वडा र नगरबाट सिफारिस भएका आकांक्षीहरूमध्ये पछिल्लो अवस्थामा कांग्रेसबाट मेयरको मुख्यत तीनजना सशक्त रूपमा देखा परेका छन् । कांग्रेसबाट डा डीला …

पुरा पढ्नुहोश »

९ वर्षमा वैदेशिक रोजगारीमा ५ हजार ४ सय ४४ को निधन

रोजगारीमा जानेको संख्या घट्यो, आठ महिनामा ३५१ को निधन भएको आर्थिक सर्भेक्षण विराटनगर, जेठ १५ गते । श्रम स्वीकृति लिएर रोजगारीको लागि देश छोड्ने कामदारको संख्या विगत भन्दा घट्दै गएको तथ्याङक आर्थिक सर्भेक्षणले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७३/०७४ को आर्थिक सर्भेक्षण अनुसार अघिल्लो वर्षको तुलनामा …

पुरा पढ्नुहोश »

विवेकशिल जिल्ला दौडाहामा, विभिन्न ठाउँमा अन्र्तक्रिया, इटहरीमा सम्पन्न

आज दिउँसो ३ बजे रञ्जुसहितको टोली काभ्रेको सांगामा, १७ गते पुनः इटहरीमा इटहरी, जेठ १५ गते । राजधानीको सफलतापछि अब विवेकशील नेपाली दल संगठन बिस्तार र अन्र्तक्रिया कार्यक्रममा जिल्ला दौडाहामा लागेको छ । राष्ट्रिय युवा जागरणलाई प्राप्त जानकारी अनुसार १३ गते शनिबारका दिन सो दलको सुनसरीको इटहरीमा ‘अब के गर्ने’ …

पुरा पढ्नुहोश »

भोजपुरमा करोड बढी छात्रवृत्तिमा खर्च

भोजपुुर, जेठ १५ गते । भोजपुरका करिब २१ हजार बढी विद्यार्थीहरूले छात्रवृति पाएका छन् । जिल्लाका ३ सय ८६ सामुदायिक विद्यालयका छात्रा, दलित, आपाङ्ग, सिमान्कृत, लगायत गरी २१ हजार ९ सय ४३ जना विद्याथीले यस वर्षको छात्रवृति पाएका हुन्। आधारभूत तहका १६ हजार १ सय ७४ जना छात्रालाई ४ सयको …

पुरा पढ्नुहोश »