समाचार हाइलाईट
Home / Tag Archives: Nepali PM News

Tag Archives: Nepali PM News

एमालेबाट प्रधानमन्त्रीको प्रतिष्पर्धीमा वामदेव

काठमाडौं, जेठ २० गते । नेपाल कम्युनिष्ट पार्टी एमालेले भरतपुर मतगणना चालु नभएसम्म संसद चल्न नदिने र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीको प्रतिष्पर्धीका रुपमा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमको नाम अगाडि सारेको एमालेका एक केन्द्रीय नेता बताए । यद्यपि चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने …

पुरा पढ्नुहोश »

देउवा प्रधानमन्त्री हुने निश्चित, मन्त्रालय बाँडफाँडमा व्यस्त दलहरु

काठमाडौँ, जेठ १९ गते । पहिलो चरणको निर्वाचन लगत्तै कांग्रेससँगको भएको भद्र सहमतिका आधारमा भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको राजीनाले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न निश्चित गरिदिएको छ । यद्यपि नेकपा एमाले पनि प्रधानमन्त्रीको प्रतिष्पर्धामा उत्रने भएकोले सहज अवस्था नआउँदा भन्न सकिने अवस्था भने …

पुरा पढ्नुहोश »