समाचार हाइलाईट
Home / Tag Archives: Qatar News

Tag Archives: Qatar News

किन कतार एक्लियो ?

इकोनोमिस्ट साउदी अरेबिया र उसको प्रभाव क्षेत्रमा रहेका छिमेकीले स्वतन्त्र विदेश नीति अंगिकार गर्ने कतारको हठविरुद्ध विगतमा समेत बारम्बार चेतावनी दिँदै आएका थिए।  सोमबार भने उक्त चेतावनी यथार्थमा बदलियो, जब साउदीसहित मध्यपूर्वका ६ वटा देशले कतारसँगको कूटनीतिक सम्बन्ध एक्कासि अन्त्य गरे। कतारले सायदै सोचेको थियो, आफूलाई दण्डित गर्ने योजनाअन्तर्गत छिमेकी …

पुरा पढ्नुहोश »

नेपाली कामदार कतारको बोर्डमा रोकिए

चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किन सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन्। यो समाचार हामीले कान्तिपुरबाट लिएका हौं बिहान ९ बजेतिर पुग्दा साउदी बोर्डर बनद भइसकेछ,’ …

पुरा पढ्नुहोश »