समाचार हाइलाईट

‘राजनेता’का निम्ति ओलीको स्वभाव र शैली परिवर्तन




 

काठमाडौं, मंसिर २६ गते । मत खसाउँदासम्म नेपाली कांग्रेसको उछितो काढेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो झापामा आयोजित कार्यक्रममा कांग्रेस प्रति गरिएको प्रशंसाले बामगठबन्धनका नेता तथा कार्यकर्ता अचम्मित परे । हुन पनि विपक्षीको उछितो काढेरै, समय र मौकालाई च्याप्प समाएर दौडिएका ओलीको राजनीतिक अभियानले एकाएक उचाई लिएको छ । देशमा बामगठबन्धनलाई दुईतिहाईको स्थानमा पु¥याएर राजनीतिक  स्थायित्व, समृद्धि र विकासका निम्ति अबको केपीको राजनीति परिवर्तन हुनुपर्दछ। अब केपी ओली बामपन्थी नेता, एमालेका नेता वा गठबन्धनका नेता नभएर सिंगो देशको राजनेताका रुपमा रुपान्तरित हुनुपर्ने आवजसमेत उठेको हुँदा उनको स्वभाव र शैलीमा परिवर्तन आएको टिकाटिप्पणी हुन थालेको छ । चुनावमा प्राप्त ठूलो जितले ओलीलाई अझै ‘उन्मादी’ तुल्याउने आलोचकहरुको अनुमानविपरीत राष्ट्रको नेताको पहिचान कायम गर्न  उनी विनयी भावमा पेस हुन थालेका  हुन् कि भन्ने आभाष मिलेको छ ।    पुरा पृष्ठमा जाऔं । 




मतपरिणाम अपडेट






Home / मतपरिणाम अपडेट

मतपरिणाम अपडेट