• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज प्रदेश

सरकारको निर्णय स्वभाविक तर पदमुक्त गर्ने संस्कार गलत : तुम्बाहाङ

युवा जागरण प्रकाशन: युवा जागरण
कार्तिक २१, २०७६
मा प्रकाशित | प्रदेश, समाज
202 2
0
97
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

रायुजा संवाददाता
विराटनगर २१ कात्तिक २०७६ । प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङलाई एक कार्यक्रमबीच सोमबार बिदाई गरिएको छ ।
प्रदेश सरकारका विभिन्न मन्त्री तथा शुभेच्छुकहरूले तुम्बाहाङलाई विदाइ गरेका थिए । मुख्यमन्त्री शेरधन राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले विदाई गरेका हुन्।
सोमबार पदमुक्त गरिएका प्रदेश प्रमुख तुम्बाहाङलाई उनकै निवासमा पुगेर विदाई गरिएको हो । विदाईका क्रममा मुख्यमन्त्री राईले प्रदेश प्रमुख तुम्बाहाङलाई दोसल्ला ओढाउँदै मायाको चिनोका रूपमा करूवा प्रदान गरेका थिए ।
बिदाई कार्यक्रममा बोल्दै तुम्बाहाङले सरकारको निर्णय स्वभाविक भए पनि सम्मानित र आलंकारिक पदमा रहेका व्यक्तिलाई अठात रुपमा विना कारण पदमुक्त गर्ने संस्कार गलत भएको टिप्पणी समेत गरेका छन् ।
उनले भने– ‘अहिले हामी त्यसको शिकार भयौं । तर आगामी दिनमा यो आफ्नो मान्छे, त्यो अर्को गुटको मान्छे भन्दै पूर्वाग्रह राखेर सम्मानित पदमा रहेकालाई हटाउँदै जाने हो भने नराम्रो संस्कार विकास हुँदै जान्छ ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् । धरानमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा तरहराको जंगलनजिक पुग्दा मुख्य सचिव लोकदर्शन रेग्मीले फोन गरेर पदबाट राजीनामा दिन वा बर्खास्ती रोज्न भनेको तुम्बाहाङले बताए ।
उनले भने– ‘मैले पनि राजीनामा दिन्न बरू बर्खास्त नै गरिदिनू भन्ने जवाफ दिएँ ।’ अब पार्टीमा सल्लाह गरेर अघि बढ्ने उनले प्रतिक्रिया दिए । दुई दशक लामो प्राध्यापन पेशाको अनुभव बटुलेका प्रदेश प्रमुख तुम्बाहाङ सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पुराना अनुभवहरूलाई ठट्यौली पाराले सुनाउँथे ।
उनले प्रदेश सरकारलाई असहयोग हुने गरी कहिल्यै पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि गएका विधेयकहरूलाई प्रदेश सरकारकै भावनाबमोजिम उनले सोही दिन प्रमाणीकरणसमेत गरिदिने गरेका थिए ।

ट्याग Tumbahangko bidai

सम्बन्धित पोष्टहरू

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
आज ४० औं विपी स्मृति दिवस मनाइँदै
फिचर

आज ४० औं विपी स्मृति दिवस मनाइँदै

साउन ६, २०७९
इटहरीको पवित्र धार्मिक पर्यटकीय स्थल बुढीगंगा जमुना मुक्तिघाटमा सन्ध्याकालिन महाआरती
धर्म/संस्कृति

इटहरीको पवित्र धार्मिक पर्यटकीय स्थल बुढीगंगा जमुना मुक्तिघाटमा सन्ध्याकालिन महाआरती

साउन ३, २०७९
पाठकको पुर्पुरो : वि.सं. २०७८ आश्विन ९ गते (सन् २०२१ सेप्टेम्बर २५ तारिख) शनिबार
धर्म/संस्कृति

पाठकको पुर्पुरो : वि.सं. २०७९ श्रावण ०३ गते (सन् २०२२ जुलाइ १९ तारिख) मंगलबार

साउन ३, २०७९
अर्को खबर

अझै सुनसरीमा डेंगुः चतरामा दैनिक डेंगोका रोगी

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali