• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज प्रविधि

सीमित खाएमा बियर औषधी

युवा जागरण प्रकाशन: युवा जागरण
कार्तिक २३, २०७६
मा प्रकाशित | प्रविधि, समाज
153 1
0
74
SHARES
351
VIEWS
Share on FacebookShare on Twitter

रायुजा डेक्स
विराटनगर, २३ कात्तिक २०७६ । ‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।
बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ ।
बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।
किन फाइदाजनक छ बियर ?
उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।
अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।
यदि रगतमा ०।०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।
अन्य फाइदा के छन ?
मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ । हप्तामा दुई पटक बियर सेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ । व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ ।
बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ ।
स्रोत : विभिन्न अनलाईनबाट

ट्याग Beer benifit

सम्बन्धित पोष्टहरू

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
आज ४० औं विपी स्मृति दिवस मनाइँदै
फिचर

आज ४० औं विपी स्मृति दिवस मनाइँदै

साउन ६, २०७९
इटहरीको पवित्र धार्मिक पर्यटकीय स्थल बुढीगंगा जमुना मुक्तिघाटमा सन्ध्याकालिन महाआरती
धर्म/संस्कृति

इटहरीको पवित्र धार्मिक पर्यटकीय स्थल बुढीगंगा जमुना मुक्तिघाटमा सन्ध्याकालिन महाआरती

साउन ३, २०७९
पाठकको पुर्पुरो : वि.सं. २०७८ आश्विन ९ गते (सन् २०२१ सेप्टेम्बर २५ तारिख) शनिबार
धर्म/संस्कृति

पाठकको पुर्पुरो : वि.सं. २०७९ श्रावण ०३ गते (सन् २०२२ जुलाइ १९ तारिख) मंगलबार

साउन ३, २०७९
अर्को खबर

सीमा सम्बन्धमा साझा धारणाका लागि आज सर्वदलीय बैठक बस्दै

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali