• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज कोरोना विशेष
कृषि विश्वविद्यालय रामपुरले तितेपातीबाट निकाल्यो स्यानिटाइजर

कृषि विश्वविद्यालय रामपुरले तितेपातीबाट निकाल्यो स्यानिटाइजर

युवा जागरण प्रकाशन: युवा जागरण
बैशाख ९, २०७७
मा प्रकाशित | कोरोना विशेष, प्रविधि, फिचर
215 2
0
104
SHARES
494
VIEWS
Share on FacebookShare on Twitter

रायुजा डेक्स समाचार
१ नम्बर प्रदेश, विराटनगर, ९ वैशाख २०७७ । रामपुर चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।
तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको उनको दाबी छ ।
केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको जनाएको छ । स्यानिटाइजर सोमबार (८ वैशाख) देखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्क रूपमा वितरणसमेत गरिएको छ । राससका अनुसार स्यानिटाइजर वितरणको अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित थिए ।

ट्याग Rampur Agriculture University

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
नोबेल पुरस्कार जितिसकेको तितेपातीको बढ्दो औषधिय प्रयोग

नोबेल पुरस्कार जितिसकेको तितेपातीको बढ्दो औषधिय प्रयोग

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali