• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज धर्म/संस्कृति
नोबेल पुरस्कार जितिसकेको तितेपातीको बढ्दो औषधिय प्रयोग

नोबेल पुरस्कार जितिसकेको तितेपातीको बढ्दो औषधिय प्रयोग

युवा जागरण प्रकाशन: युवा जागरण
बैशाख ९, २०७७
मा प्रकाशित | धर्म/संस्कृति, प्रदेश नं १, फिचर, मुख्य समाचार, रोचक/रोमाञ्चक
195 2
0
94
SHARES
448
VIEWS
Share on FacebookShare on Twitter

१ नम्बर प्रदेश, विराटनगर–९ वैशाख २०७७ । देशका विभिन्न भुभागमा सोत्तरको रुपमा प्रयोग हुँदै आएको तितेपानी पछिल्लो समयमा मानिसको जीवन बचाउने अचुक औषधिको रुपमा प्रयोग हुँदै आएको छ । औषधिमा महाराजाको रुपमा चिनिएको पूर्वदेखि पश्चिम हिमाल देखि तराईसम्म पाईने यो जडिबुटीले विश्वभरि फैलिरहेको कोरोना संक्रमणबाट जोगाउन प्रयोग हुने स्यानिटाइर समेत बनिसकेको छ । चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयले उक्त स्यानिटाइरजर निकालिसकेको छ ।
यहि तितेपानीको प्रयोग गरेर खोटाङ जिल्लाको दिक्तेल–रुपाकोट– मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका थिए । उक्त तेल निकाल्ने महिनाका रुपमा भदौ र असोज उपर्युक्त रहेको उनीहरु बताउँछन् ।
उनीहरुले गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरेर सफल परिक्षण पछि ४५ केजी तेल उत्पादन गरेका थिए ।
अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ ।
त्यसो त हाम्रो समाजले बारीमा पाती पलाउनुलाई राम्रो मान्दैन । यसले अरू बोटबिरुवा सप्रन दिँदैन भन्ने रुढीबाढी रहेको छ । कतिले छरछिमेकमा झगडा भयो भने तेरा बारीमा पाती पलाओस् भन्दै श्राप दिने गरेका कारणले यसको महत्व र उपयोगिताका सन्दर्भमा मानिसहरुलाई त्यति थाहा थिएन ।
बिस्तारै मानिसमा चेतनाको विकास हुँदै गयो । मानिसले त्यसको प्रयोग र उपयोगितालाई बुझ्दै गएपछि तितेपाती मानिसको जीवन बचाउने औषधिय गुणले भरिपूर्ण जडिबुटीको रुपमा विकसित हुँदै गयो ।
बालबच्चाहरु बाटोमा हिंड्दै गर्दा विमारी भए वा कुनै कारणले बच्चा रुन वा कराउन थाल्यो भने त्यतिबेला तितेपानीको पात टिपेर दोबाटोमा ढुंगाले किचेर राखिने चलनले पनि औषधिय क्षमताको विकास क्रम सुरु भएको मानिन्छ । शरिरमा कुनै चोटपटक लाग्यो भने पनि यसको पात मिचेर त्यसको झोल घाउमा लगाईदिँदा ठिक हुँदै गयो । त्यही तितेपातीमा बिस्तारै आम्दानीको स्रोत बन्दै गईरहेको छ ।
समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आटिर्मिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।
♦ तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।
♦ तितेपानीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग हुँदै आएको छ । विज्ञहरु भन्छन– बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।
नेपाल जडिबुटीमा धनि मानिए पनि यसको प्रयोग र उपयोग नबुझ्दा धेरै पछाडि परिसकेको छ । यहि तितेपानीबाट बनाइएको औषधीको कारणले चीनले नोबेल पुरस्कार समेत हात पारिसकेको छ । जापानले नेपालभित्र आएर पाउरोटीको परीक्षण ग¥र्याे तर नेपालले ठूलो उपलब्धि पाएको छैन ।’ चीनले तितेपानीको पूयोग मलेरिया विरुद्धमा गरेर सफल भईसकेको छ ।
तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनको सफलताकै कारणले सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गरेको थियो ।
तितेपातीलाई औषधिका रुपमा प्रयोग गर्दा नीम, कालोतिल, धनिया, धतुरो, अँडिरको तेल, जुडिबुटी अपमार्ग, जामुनको मिसावट बढी गर्ने गरिएको छ ।

♦ क्यान्सर रोगको उपचारसमेत सम्भव गर्न सक्ने औषधीय गुण तितेपातीमा पाइने वनस्पतिविज्ञ बताउँछन् । यसको ♦ खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ । कतै अत्तर निकालिरहेका छन् भने कतै विभिन्न औषधि उत्पादन भइरहेको छ ।
♦ औषधिका रुपमा प्रयोग गर्दा तितेपानी लुते घाउ खटिरामा माडेर लगाईदिँदा निको हुन्छ ।
♦ कपालको चाँया हटाउन पनि तितेपानी तोरीको पिनासँग मिलास्उर लगाएमा फाइदा गरेको पाइन्छ ।
♦ मधुमेह रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिनसम्म खाएर बन्द गर्ने र चापेको महसुस भएपछि फेरी सुरु गर्ने गरेमा राम्रो हुन्छ र यसलाई खाली पेटमा खानु हुँदैन ।
♦ चुका, चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा ग्लास पानीमा भिउारु बिहान पानीसहित खानाले पेटको जुका तथा चुर्ना मर्छ ।
♦ तितेपानी किटनाशक र एलर्जी हटाउने औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।
♦ युरिक एसिड भएकालाई पनि तितेपानीले फाइदा पु¥याउँदछ ।
♦ बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चमचासम्म मनतातो पानीसँग खाँदा धेरै रोगलाई फाइदा पु¥याउँछ । ♦ तितेपानी हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा पनि शरिरभित्र भएका रोगहरुसँग लड्नसक्ने क्षमताको विकास गराउँछ ।
♦ तितेपानीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पु¥याउँछ ।
♦ बाथ, पित्त र कफि (त्रिदोष) लाई बढ्न दिँदैन
♦ छालाको समस्या भएकाहरुले झोल बनाएर लगाउँदा फाइदा गर्छ ।
♦ सुन्निएको ठाउँमा तितो पट्टि बाँधि दिँदा सञ्चो हुने गर्दछ ।
♦ बोटबिरुवा, अन्नबाली तथा सागपातमा किरा लाग्यो भने तितेपानीको रस एक लिटर, गाईको गहुँत एक लिटर र तितेपानीको खरानी एक किलोग्राम पाँच सात लिटर पानीमा मिलाई ५/६ पटक छर्कदा रोगका जीवाणु हराउँछन् ।

ट्याग Titepati inNepal

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
पाठकको पुर्पुरो : वि.सं. २०७६ चैत्र १९ बुधबार

पाठकको पुर्पुरो : वि.सं. २०७७ वैशाख १० गते (सन् २०२० अप्रिल २२ तारिख) बुधबार वैशाख कृष्णपक्ष चतुर्दशी तिथि

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali