• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज प्रदेश नं १
नेकपाका बहालवाला नेताहरुले संस्थापक नेताहरुको स्वार्थ बिहिन जिन्दगीको अनुकरण गर्न आग्रह

नेकपाका बहालवाला नेताहरुले संस्थापक नेताहरुको स्वार्थ बिहिन जिन्दगीको अनुकरण गर्न आग्रह

युवा जागरण प्रकाशन: युवा जागरण
बैशाख १०, २०७७
मा प्रकाशित | प्रदेश नं १, फिचर, मुख्य समाचार, म्वाईस (Voice)
208 2
0
100
SHARES
477
VIEWS
Share on FacebookShare on Twitter

रायुजा डेक्स समाचार
काठमाडौं, १० वैशाख २०७७ । १ नम्बर प्रदेशका सांसद राजन राईले बहालवाला नेताहरुले संस्थापक नेताहरुको स्वार्थ बिहिन जिन्दगीको अनुकरण गर्न आग्रह गरेका छन् ।
सांसद राईले नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् । सांसद राईले भनेका छन्– ईतिहाँसले बकपत्र गर्छ, कमरेड पुष्पलाल श्रेष्ठ लगायत उहाँका सहयोध्दाहरु क. नारायण बिलास जोशी, क. निरन्जन गोबिन्द बैध, नरबहादुर कर्माचार्य र क.मोतिदेबीले आजको दिन आर्थात २२ अप्रिल १९४९ (२००६ साल बैशाख ६ गते) कम्युनिस्ट पार्टी स्थापना गर्दा नेपाली किसान र मजदुरका जिवनको उन्नयनका सपनाहरु सहित गरेको उल्लेख गरेका छन् । राईले भनेका छन– पद, पैसा, प्रतिष्ठा त्यस्तै शक्ति र निजी सामथ्र्य प्राप्ति उहाँहरुका अभिष्ठ थिएन। आजका दिन म सम्पुर्ण नेकपाका संस्थापक नेताहरुलाई आदर सहित सम्झन चाहन्छु। तथा हाम्रो बहालवाला नेताहरुलाई उहाँहरुको स्वार्थ बिहिन जिन्दगीको अनुकरण गर्न अनुरोध गर्दछु– सांसद राईले भनेका छन् ।
यसैगरी सांसद राईले विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिन र सजग रहन उल्लेख गर्दै भनेका छन– यो समय कोरोना भाईरस (कोभिड १९) महामारीले विश्व आतकिंत बनेको छ। दर्जनौ चुनौतीहरु छ्न, तर उच्च मनोबल सहित सामाजिक दुरि कायम गर्दै यस्को सामना गर्नुको बिकल्प हामीसङ छैन। हामी जनप्रतिनिधिहरु सङ ‘जनताले आफ्नै गाँउघर जान बाटो माग्ने मात्र होईन, यो माहामारीबाट गाउँ जोगाउनका निम्ति बाटो रोकिदेउ’ भन्ने आग्रहहरु पनि आउने गर्दछ्न।हामी अत्यन्तै गम्भीरता पुर्बक समस्याका समाधानहरु खोजी रहेका छौं । सांसद राईले कोभिड–१९ कारण देशमा लगाईको लकडाउन (बन्दाबन्दी)बाट शहरहरुमा कोहि असाध्यै जटिल परिस्थितिमा हुनुहुन्छ भने, आबस्यक समन्वयका निम्ति सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

ट्याग Khotang Rajan Rai

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
पाठकको पुर्पुरो : वि.सं. २०७६ चैत २० गते बिहीबार

पाठकको पुर्पुरो : वि.सं. २०७७ वैशाख ११ गते बिहीबार (२०२० अप्रिल २३ तारिख) वैशाख कृष्णपक्ष ।

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali