• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज पत्रपत्रिका
खुशीको खबर : अन्ततः चीनले बनायो कोभिड–१९ विरुद्धको खोप, खोप सफल र सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक

खुशीको खबर : अन्ततः चीनले बनायो कोभिड–१९ विरुद्धको खोप, खोप सफल र सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक

युवा जागरण प्रकाशन: युवा जागरण
जेष्ठ १०, २०७७
मा प्रकाशित | पत्रपत्रिका, प्रविधि, फिचर, मुख्य समाचार
212 2
0
102
SHARES
487
VIEWS
Share on FacebookShare on Twitter

१० जेठ २०७७ । चीनमा निर्मित खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताले बताएका छन्। खोपको अनुसन्धानमा संलग्नहरुले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल देखिएको र सुरक्षित पनि रहेको उल्लेख छ।
चीनका विभिन्न प्रयोगशालामा गरिएको पहिलो चरणको ट्रायलको नतिजासहितको रिपोर्ट द ल्यानसेट जर्नलमा प्रकाशित भएको छ । सो प्रतिवेदन अनुसार चीनमा बनेको सो खोपले सकारात्मक नतिजा दिएको छ।
१८ देखि ६० वर्षसम्मका १०८ जनामा भएको पहिलो चरणको परीक्षणको प्रतिवेदन सार्वजनिक भएको हो।
खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोशिका बनेको देखिएको छ । खोप दिएको २८ दिनमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक पर्ने एन्टिबडी उच्च तहमा पुग्ने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
बोस्टनमा रहेको बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा। डान बारोउचले भनेका छन्, ‘यो अति सकारात्मक नतिजा हो, तर अझै अनुसन्धानको खाँचो छ । यो तथ्यांक प्रारम्भिक मात्रै हो । समग्रमा भन्दा अहिलेलाई यो अति सकारात्मक खबर हो ।’
खोपको पहिलो चरणको परीक्षणको मुख्य उद्देश्य मानिसलाई दिनु सुरक्षित छ कि छैन भन्ने थाहा पाउनु हो । तर सम्भावित खोपको पहिलो चरणकै परीक्षणमा सुरक्षित देखिनुका साथै कोरोना भाइरसको संक्रमण रोक्न सफल हुने देखिएको हो । खोपको प्रभावकारिता थप स्थापित गर्नका लागि हजारौँ मानिसमा परीक्षणको खाँचो पर्छ ।
अहिले विश्वभर कोरोना भाइरसको महामारी छ, संक्रमणबाट जोगिनका लागि धेरै देशमा लकडाउन लागु गरिएका छन् । केही देशमा लकडाउन खुकुलो बनाउन थालिए पनि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० सहित स्वास्थ्य विज्ञहरुले पुनः संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र विकल्प ठानिएको छ । विश्वभर हाल कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विभिन्न टिमहरु सक्रिय छन् ।
गएको सोमबार अमेरिकी बायोटेक कम्पिनी मोदेर्नाले आफूले बनाएको खोप सुरक्षित र कोरोना भाइरसविरुद्ध प्रभावकारी रहेको देखिएको बताएको थियो ।
डा. डान बारोउचसहितको टोलीले बाँदरमा गरेको परीक्षणमा चीनको बेइजिङ्गमा रहेको सिनोवाक बायोटेक कम्पनीले निर्माण गरेको खोप दिएपछि कोरोना भाइरसको संक्रमण नभएको देखिएको थियो ।
अहिले मानिसमा सो खोप सुरक्षित र प्रभावकारी दिएको प्रतिवेदनमा ल्यानसेटमा प्रकाशित भएको हो।
सो खोप एडी५ नाम गरेको भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन् । सो भाइरसलाई मानव कोशिकासँग सहकार्य गर्नका लागि जेनेटिक इन्स्ट्रक्सन दिएर परिमार्जन गरिएको उल्लेख छ ।
कोशिकाले कोरोना भाइरस प्रोटिन बनाउन थालेपछि मानिसको प्रतिरोधात्मक क्षमताले प्राटिनलाई पत्ता लगाएर आक्रमण गर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
एडी५ ‘कोल्ड भाइरस’ हो, धेरै मानिस यो भाइरसको सम्पर्कमा आएका हुन सक्छन् । अनुसन्धानमा संलग्न आधा मानिसलाई एडी५ का लागि शक्तिशाली एन्टिबडी दिएपछि मात्रै खोप दिइएको थियो ।
ती मानिसको प्रतिरोधात्मक क्षमता बढ्न नसक्ने र खोपको प्रभाव स्पष्ट रुपमा कम देखिने गरेको डा। कर्स्टन लाइकले बताइन् । उनी युनिभर्सिटी अफ मेरिल्याण्डकी भाइरोलोजिस्ट हुन् र कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानमा उनले नेतृत्व गरिरहेकी छन् ।
चीनका अनुसन्धानकर्ताहरुले पनि एडी५ भाइरसको एन्टिबडी रहेका व्यक्तिमा सो खोप दिएपछि बलियो प्रतिरोधात्मक क्षमता बन्ने सम्भावना कम देखिएको बताएका थिए । एडी५ को एन्टिबडी नदिइएका व्यक्तिमा भने भाइरसको प्रभाव अति राम्रो र उत्साहजनक देखिएको छ ।
नेशनल स्कूल अफ ट्रफिक मेडिसिनको बेलर कलेज अफ मेडिसिनका डा। पिटर होटेजले भनेका छन्, ‘एडी५ भएका व्यक्तिमा एन्टिबडी दिनु पर्ने हुँदा यो खोपको प्रयोग एडी५ नभएका व्यक्तिमा मात्रै उपयुक्त हुने देखियो ।’
यस्तै यो खोपको प्रभाव युवामा बढी राम्रो देखिएको छ । डा। लाइकका अनुसार ४५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा भन्दा त्यो भन्दा कम उमेरका व्यक्तिमा खोपको प्रभाव राम्रो देखिएको छ ।
खोपको अनुसन्धान अझै बिस्तारित रुपमा गर्नु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । बिस्तारित अनुसन्धानबाट मात्रै थप स्पष्ट हुन सकिने बताउँदै उनीहरुले प्रारम्भिक नतिजामा निश्चित अवस्था बाहेक खोपको प्रभाव उत्साहजनक देखिएको उल्लेख गरेका छन् ।
यो सामग्री द न्यूयोर्क टाइम्सको सहयोगमा देश सञ्चार डटकमले तयार पारेर प्रकाशित गरेको सामग्रीलाई हामीले साभार गरेका छौं ।

ट्याग China Covid 19 Vaccine

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५४८, सफल उपचार पाउने ७० जना

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५४८, सफल उपचार पाउने ७० जना

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali