• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज फिचर
सत्यतथ्यविनै इतिहास बनेको तत्कालिन राजा विरेन्द्रको वंशनासको घटना १९ औं वर्षमा प्रवेश

सत्यतथ्यविनै इतिहास बनेको तत्कालिन राजा विरेन्द्रको वंशनासको घटना १९ औं वर्षमा प्रवेश

बाबुराम क्षेत्री (सुतार) प्रकाशन: बाबुराम क्षेत्री (सुतार)
जेष्ठ १९, २०७७
मा प्रकाशित | फिचर, म्वाईस (Voice), विचार
203 2
0
98
SHARES
467
VIEWS
Share on FacebookShare on Twitter

१ नम्बर प्रदेश, विराटनगर–१९ जेठ २०७७ । नेपाली राजनीतिमा गणतन्त्रको बाटो तय गर्न मार्गप्रशस्त गरेको तत्कालिन लोकप्रिय राजा वीरेन्द्रको वंशनाशको घटना सत्यतथ्य विनै इतिहास बनेको छ । राजा वीरेन्द्रको वंशनास हुने वित्तिक तत्कालिन अवस्थामा जनयुद्ध गरिरहेको माओवादीले सडकबाटै गणतन्त्र घोषणा गर्न माग समेत गरेको थियो ।
तत्कालिन राजासँग अघोषित सम्बन्ध रहेको बताउने माओवादीका लागि गणतन्त्रको बाटो २०५८ साल जेठ १९ गते राति भएको विभत्स हत्याकाण्डले तय गरिदिएको थियो । राजनीतिक अभिष्ट पुरा गर्ने बाहेक कुनै नेपाली खुशी नरेहेको उक्त घटना छानविनका लागि विभिन्न समिति बनाएपनि ’emले जनताको चित्त बुझ्ने रिपोर्ट नदिई झारा टार्ने काम मात्रै गरेका थिए । तत्कालिन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनकै आधारमा त्यसपश्चात तारानाथ रानाभाट गुमनाम भए । त्यसपछाडि उक्त घटनासँग जोडिएका वा प्रमाणित रुपमा उभिनसक्ने केही व्यक्तिहरुको विभिन्न तरिकाले दुर्घटना गराएर गरिएको हत्याले पनि उक्त घटना अझ रहस्यमय बन्दै गएको थियो तर यतिका वर्षसम्म त्यो घटनाको सत्यतथ्य खोज्ने प्रयास कुनै सरकारले गरेनन । अबका पुस्ताको लागि उक्त घटना एकादेशको कथा झै भईसकेको छ ।
उक्त घटनामा पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो ।
नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिँदै आएको यो दिनमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रदाञ्जली अर्पण गर्दै आएको विगतलाई यस पटक भने कोभिड–१९ का कारण लगाइएको लकडाउन अर्थात बन्दाबन्दीको कारणले केही गर्न नसकिए पनि श्रद्धाञ्जली अर्पण गरेर देशभरका राजावादीहरुले स्व. राजा विरेन्द्रको वंशलाई सम्झेका छन् । १ नम्बर प्रदेश मात्र नभएर देशैंभरका राजा विरेन्द्र वंशजको आत्माको शान्तिको कामनासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बिच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
लकडाउनले सर्वसाधारणको उपस्थिति नभएपनि जावलाखेल आसपासका केही मानिसहरु जम्मा भएका थिए । आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले देशभक्त राजा वीरेन्द्रको सम्झनामा लकडाउनहुँदा औपचारिक कार्यक्रम गर्न नसकिएपनि माल्यार्पण गरी श्रदाञ्जली अर्पण गरिएको बताए।
नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भनेर प्रस्ताव राख्ने, नेपाललाई शान्ति र समृद्ध हिन्दु अधिराज्यको रुपमा विश्वमा चिनाउन सक्ने सबैसँग उत्तिकै व्यवहार गर्ने र जनचाहना अनुसार आफूलाई रुपान्तरित गरेर अगाडि बढ्ने अदभ्य साहस बोकेका राजा विरेन्द्रको उक्त हत्याकाण्ड चारैतिर राखिएका सुरक्षाकर्मीको बीचमै भएको थियो । न त्यो घटना सेनाले भन्न सक्यो न त अन्य राजाका वरिपरि घुम्ने स्वार्थी घुमुवाहरुले त्यसको पोल खोल्न सके । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ग्राइण्ड डिजाइन हो भन्ने सम्म गरेका थिए थिए तर गिरिजा प्रसादको अवसानपछि त्यो पनि सकियो । त्यसपछिका नेताहरुमा नेपालको विभिन्न ऐतिहासिक विरासत बोकेको त्यो संस्था कतिखेर धरासायी बनाउने र त्यो ठाउँमा आफू पुग्ने भन्ने ध्याउन्न मात्रै रह्यो । जुन शृंखला अहिलेसम्म चलिरहेको छ । चलिरहनेछ । लोकतान्त्रिक गणतन्त्रका नामबाट देशमा अहिले भईरहेका विकृति, विसंगति, भ्रष्टाचार, विभेद, राज्य सञ्चालनमा कुसंस्कार निस्तेज तुल्याएर जनताका लागि काम गर्न सकेनन् भने सम्भवतः यो देशले फेरी राजतन्त्र र हिन्दु राज्य नब्युँत्याउँला भन्न सकिन्न । चेतना भया । युवा जागरण डट नेट परिवार पूर्व राजा वीरेन्द्रसँगै निधन भएका १० जना परिवारप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं ।

ट्याग Late King Birendra Murder

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
सुरबीर योद्धा, कायर गीतकार

सुरबीर योद्धा, कायर गीतकार

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali