• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज कला/साहित्य
राज्यमन्त्रीले एकल गायनबाट राखे विश्व रेकर्ड

राज्यमन्त्रीले एकल गायनबाट राखे विश्व रेकर्ड

युवा जागरण प्रकाशन: युवा जागरण
पुस ११, २०७७
मा प्रकाशित | कला/साहित्य, फिचर, मुख्य समाचार, हाइलाइट्स
216 2
0
104
SHARES
496
VIEWS
Share on FacebookShare on Twitter

रायुजा न्युज डेक्स
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका थिए ।
राज्यमनत्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन् ।
‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् भने सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे ।
वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्वकै पहिलो मन्त्री भएको धारणा राखे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।
नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको प्रतिक्रिया दिएका राज्यमन्त्री मानन्धरले गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका हुन् ।

ट्याग Minister Gyan- Gunise book Reco

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर

चुनाव चिन्हका लागि नेकपा नेपाल–दाहाल समूह निर्वाचन आयोगमा

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali