• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज क्या बोर यार !
पाँच जना नेताहरुको त्याग र समर्पणबाट मात्र नेकपाभित्रको एकता कायम हुने

पाँच जना नेताहरुको त्याग र समर्पणबाट मात्र नेकपाभित्रको एकता कायम हुने

युवा जागरण प्रकाशन: युवा जागरण
माघ २४, २०७७
मा प्रकाशित | क्या बोर यार !, फिचर, मुख्य समाचार, विचार, हट् निउज्
165 2
0
80
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

बाबुराम क्षेत्री
विराटनगर । कुनै पनि व्यक्ति जन्मिए पछि एउटा कर्म लिएर आउँछ । त्यो राजनीतिक दलभित्र पनि लागु हुने गर्दछ । एउटै उद्देश्य, लक्ष्य र सिद्धान्त बोकेको पार्टीभित्रका नेताहरु दुई कर्मबाट तितरवितर भएको देखिन्छ । जहाँ नेताहरुको चरित्र र स्वभावले प्रधानता पाएको छ । एउटा अप्रत्यासित रुपमा संसद विघटन गरेर लोकतान्त्रिक विधि निर्वाचनबाट तमाम समस्या छिनोफानो गरौं भन्छ तर अर्को हुँदैन संसद पुर्नस्थापना भएपछि मात्र निर्वाचनको कुरा आउँछ भनेर आन्दोलनको सहारा लिएको देखिन्छ । यो रोग अहिले नेकपाभित्रको मात्र होइन हिजोका दिनमा कांग्रेस, राप्रपालगायत सबै पार्टीहरुले व्यहोरिसकेको, अनुभव प्राप्त भइसकेको सन्दर्भ संघीय गणतान्त्रिक मुलुकमा पनि दोहोरिनु नै नेपालका लागि दुर्भाग्य भएको छ । यसकारणले पनि अझै नेकपाबाट सकिन्छ ५ जना नेताहरुको त्यागबाट पार्टी सुरक्षित रहनु प¥र्यो सकिँदैन भने पनि फुटबाट जोगाएर तमाम नेता तथा कार्यकर्ताबीचको एकता कायम राख्न प¥र्यो । प्रधानमन्त्री भईसकेका व्यक्तिहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र उपप्रधानमन्त्री भईसकेका बृद्ध अवस्थामा पुगेका नेता वामदेव गौतमले अब अभिभावकत्व निर्वाह गरेर बस्न सक्ने हो भने नेकपाभित्रको एकता कायम रहन सक्छ र गुटको अन्त्य गर्दै नतृत्व युवा पुस्तामा हस्तान्तरण यो सुनौलो अवसर पनि हो । रिस, घमण्ड र आवेगमा अहिले जो जसले जस्तासुकै गतिविधि गरे पनि अन्ततः भोलिका दिनमा सबैको एउटै थलो नेकपा बन्ने छ र बन्नुपर्दछ ।
दूई तिहाईको सरकार बनाउन सफल नेपाल कम्युनिष्ट पार्टी )नेकपा) भित्रको विवादका कारण देश यतिखेर राजनीतिक चक्रब्युहमा फसेको छ । कमी कमजोरी सबैका छन् । उच्चस्तरीय नेतृत्वमा रहेका नेताहरु पार्टीभित्रको विवाद मिलाउन असफल भए पछि कोही सत्तासिन बनेका छन् भने कोही सडकमा पुगेका छन् । दुवै पक्षबाट चुनावी माहौल नै खडा गरिरहेका छन्, प्रचारप्रसार गरिरहेका छन् । केन्द्रीय सदस्य, सचिवालय, अन्य विभिन्न समितिहरु यो विषयमा निकम्मा सावित भएका छन् । सैयौं होनाहार, खुंखार नेताहरुको राजनीतिक गला र कला दुवै निकम्मा सावित भएको छ । पार्टीको विवाद मिलाउन दुई जना नेतालाई सहि लिकमा ल्याउन पार्टीभित्रका दर्जनौं समिति तथा उपसमिति पनि रमिते मात्र बनेको देखियो । अन्ततः उनीहरु दायाँ र बाँया उछिट्टिएका छन् । यता लोकतान्त्रिक भनिएको पार्टी नेपाली कांग्रेस पनि तमाम समस्या छोडेर सर्वोच्चमा विचाराधिन मुद्दाको पक्ष वा विपक्षमा जे निर्णय आए पनि अन्ततः दुवै हातमा लड्डु भन्दै कांग्रेसीमाझ आशा जगाउँदै, निर्वाचन प्रचारकै शैलिमा हिंडिरहेको छ । उता टुट र फुटमा आएको नेकपाका दुवै पक्षका नेता शक्ति प्रदर्शनमा दैनिक उत्रिरहेका देखिन्छन् त्यति मात्र होइन जनताबाट बहिष्कृत हुने आम हड्ताल जस्तो जघन्य अपराध गरेर राज्यको एक दिनको बन्दबाट झण्डै ३ अर्बको क्षति पु¥याउन समेत नेताहरु पछि परेको देखिएन । यि र यस्ता गतिविधिले अबको नेपालको भविष्य कता लैजाला भन्ने चासो र चिन्ता थपिएको छ ।
सत्ता र शक्ति हुनेले आम हड्ताल गरेको आजसम्म संसारमा छैन तर नेपालमा शक्ति प्रदर्शन चाहि गरेर विश्वमै नमूना बनाइँदै त्यो पनि ऐतिहासिक जनप्रदर्शन भयो भन्ने नेताहरुको भनाई आइरहेको छ । दुवै पक्षबाट देशभरका मानिस गाडीका गाडी लिएर जाने अनि एकै ठाउँमा थुपारेर आफ्नो शक्ति भनेर देखाइरहँदा त ’emको भोलि निर्वाचनबाट आउने मत पनि तिनै ३ लाख मात्र हुन त प्रश्न पनि उब्जिन सक्छ । जो बहिष्कृत हो, जो जसलाई जुन भुमिकाबाट सडकमा पु¥याइएको वा पुगेका छन् ’emको आन्दोलन गर्ने अधिकार पनि होला तर पनि बन्द र हड्ताल सहारा लिएर राज्यलाई अरबौंको क्षति पु¥याउने अधिकार चाहि पक्कै छैन ? त्यो अवस्थाबाट मुक्त भई अन्य विरोधका वैकल्पिक उपाय अपनाउँदा मात्र नेताहरुको प्रतिष्ठा जोगिएला, जनताको प्यारो भइएला नत्र चुनावी अभियान भनिएको बेलामा भोलि निर्वाचनमा उनीहरुको त्यो गतिविधिको असर पर्ने र जनताबाट बहिष्कृत हुने अवस्था नआला भन्न कहाँ सकियो र ?

ट्याग nekapa

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
कलेज गएकी छोरीको विभत्स शव फेला, छोरीचेलीमाथिको असुरक्षा बढ्दै, बलात्कारपछि हत्या हुनसक्ने आशंका

कलेज गएकी छोरीको विभत्स शव फेला, छोरीचेलीमाथिको असुरक्षा बढ्दै, बलात्कारपछि हत्या हुनसक्ने आशंका

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali