• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज कला/साहित्य
प्रतिभा प्रष्फुटनका लागि इटहरी जेसिजले मिस हस्पिटालिटी २०२१ प्रतियोगिता गराउने

प्रतिभा प्रष्फुटनका लागि इटहरी जेसिजले मिस हस्पिटालिटी २०२१ प्रतियोगिता गराउने

युवा जागरण प्रकाशन: युवा जागरण
माघ २६, २०७७
मा प्रकाशित | कला/साहित्य, फिचर, मुख्य समाचार
189 2
0
91
SHARES
434
VIEWS
Share on FacebookShare on Twitter

रायुजा संवाददाता
इटहरी । १ नम्बर प्रदेशको मुटुका रुपमा चिनिएको इटहरीमा इटहरी जेसिजले यस प्रदेशका युवाहरुको प्रतिभा प्रष्फुटन गराउने गरी प्रदेशस्तरीय मिस हस्पिटालिटी २०२१ को अयाोजना गर्ने भएको छ ।
इटहरी जेसिसद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त प्रतियोगिताका ’boutमा सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा इटहरी जेसिजले युवाहरुमा लुकेर रहेको प्रतिभा, कला, नेतृत्व, क्षमतालाई प्रदर्शनका माध्यमबाट बुझ्ने र उनीहरुभित्रको त्यो प्रतिभा, कला र क्षमतालाई प्रशिक्षणको माध्यमबाट निखार ल्याइ समाजमा स्थापित गराउने उद्देश्य रहेको बताइएको छ ।
आगामी चैत्र ७ गते फाइनल हुने गरी पहिलो अडिन फागुन १ गते इटहरीको इन्टुरिष्ट प्यालेसमा दोस्रो अडिसन विराटचौक र धरानमा गरिने पत्रकार सम्मेलनमा कार्यक्रम कोडिनेटर सौरभमान भण्डारीले जानकारी दिए । अडिसनबाट छनौट भएका २० जना प्रतियोगी विच प्रतिस्पर्धा गराइने तथा प्रतियोगीहरुलाई हस्पिटालिटी, पर्सनालीटी, फिटनेश, पब्लीक स्पीकिङ, मेकअप, क्यामरा फेसिङ, कक्षा सञ्चालन गरिने कार्यक्रम व्यवस्थापक सफल पौडेल बताउँछन् ।
कार्यकारी उपाध्यक्ष दिलिप पौडेलका अनुसार प्रतियोगिताका विजेताले नगद ५० हजारसहित अन्य धेरै गिफ्ट ह्याम्पर पाउने छन भने उपविजेतालाई ३० हजार र २० हजार सहित क्राउन, ट्फि अन्तराष्ट्रय सौन्दर्य प्रतियोगितामा सहभागी गराउने विभिन्न गिफ्ट ह्याम्पर्स, टुर, म्युजिक भिडियो, फोटो सुट, म्यागजिन कभर, इन्स्योरेन्स आदिको व्यवस्था गरिने भएको छ ।
त्यसै गरी इटहरी जेसिजको आयोजनामा आगामी फागुन २२ गते हिपप सहित मौलिक सांगितिक कार्यक्रमको आयोजना गरिने महासचिव युवराज काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
स्वतन्त्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष अलिमाथि कुटपिट

स्वतन्त्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष अलिमाथि कुटपिट

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali