• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज फिचर
एक वर्षको अवधिमा आगलागीबाट १ अर्ब ६६ लाखको क्षति, चट्याङ र आगलागीबाट १ सय ५२ को निधन

एक वर्षको अवधिमा आगलागीबाट १ अर्ब ६६ लाखको क्षति, चट्याङ र आगलागीबाट १ सय ५२ को निधन

युवा जागरण प्रकाशन: युवा जागरण
चैत्र १४, २०७७
मा प्रकाशित | फिचर, मुख्य समाचार, राष्ट्रिय
564 5
0
272
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

रायुजा संवाददाता
काठमाडौं । नेपालमा प्राकृतिक विपत्तिका घटनाका कारण वर्षेनी ठूलो मानविय तथा भौतिक क्षति हुँदै आएको छ । त्यो क्रम यो वर्ष पनि रोकिएन । प्राप्त विवरण अनुसार २०७७ वैशाख १ देखि चैत १३ सम्म २ हजार १ सय ७८ आगलागीका घटना हुँदा ८३ जनाले ज्यान गुमाएका छन् भने १ अर्ब ६६ करोडको क्षति भएको सरकारी तथ्याङ्क छ । विशेष गरि चैत÷बैशाखमा आगलागी, डढेलो, चट्याङ जस्ता विपत्तिका घटना हुने गरेका छन् । चैत÷बैशाख पछि असार, साउनमा बाढी पहिरोका घटनाहरु हुन्छन् । यस्ता दैविक विपत्तिका घटना न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट ठूलो धनराशी राहत र सहयोगको नाममा खर्च भईरहेको छ । त्यति नै रकम सरकारको तर्फबाट जनचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसारमा भईरहेको छ यद्यपि यि सबै प्रयत्न वालुवामा पानी बराबर भइका देखिन्छन् । त्यस्तै मानविय क्षतिको डरलाग्दो तथ्याङ्क चट्याङबाट ज्यान गुमाउनेहरुको पनि रहेको छ । यो वर्ष देशका विभिन्न भागमा २ सय ४३ पटक परेको चटयाङबाट ज्यान गुमाउनेहरु६९ रहेको नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले उल्लेख गरेको छ । यसरी हेर्दा दुई वटा दैविक विपत्तिका घटना आगलागी र चट्याङ्बाट भएको मानविय क्षतिको तथ्याङ्क यो वर्ष १ सय ५२ रहेको छ ।

ट्याग Aalagi & Chatang Death in nepal

सम्बन्धित पोष्टहरू

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने
कला/साहित्य

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने
क्या बोर यार !

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग
प्रदेश नं १

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९
किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?
प्रदेश नं १

किन भाबुक बने धरानका मेयर साम्पाङ ? बृक्षारोपण सकेर फर्किदाँ किन रोए धरधरी ?

साउन १४, २०७९
प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी
प्रदेश नं १

प्रदेश १ मा हात्महत्या नै बढी : प्रदेश प्रहरी

साउन ६, २०७९
द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति
फिचर

द्रोपदी मुर्मु बनिन भारतको १५ औं राष्ट्रपति

साउन ६, २०७९
अर्को खबर
४ दशक झुप्रोको बास, घर बनाउँन खोज्दा भद्रभलादमीबाट विवाद, झमेला र तनाव

४ दशक झुप्रोको बास, घर बनाउँन खोज्दा भद्रभलादमीबाट विवाद, झमेला र तनाव

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

अब आमाहरुको पनि सुन्दरी प्रतियोगिता हुने

साउन १५, २०७९
जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

जनार्दन शर्मामाथिको छानविन समितिको प्रतिवेदन एमालेले नमान्ने

साउन १४, २०७९
बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

बीपीमा सेभ घोपा क्याम्पका हामी नेपाली समूहको ठूलो सहयोग

साउन १४, २०७९

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali