माल्दिभ्समा जारी साफ च्याम्पियनसीमा नेपालको विजयी सुरुवात, घरेलु टिम माल्दिभ्स पराजित

222
SHARES
1.1k
VIEWS
माल्दिभ्समा जारी साफ च्याम्पियनसीमा नेपालको विजयी सुरुवात, घरेलु टिम माल्दिभ्स पराजित

रायुजा संवाददाता
विराटनगर । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।
यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali