• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज फिचर
मापदण्डविपरित जस्तोसुकैले पाएको उम्मेदवारीलाई निर्वाचन आयोगका यि बुँदाले लगाम लगाउने

निर्वाचन आयोगद्वारा स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान

लौरोदेखि देखि सिरिञ्ज हुँदै रेलरोटीसम्म चुनाव चिन्ह

युवा जागरण प्रकाशन: युवा जागरण
अशोज २७, २०७९
मा प्रकाशित | फिचर, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज
529 6
0
255
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

No description available.

रायुजा न्युज डेक्स
विराटनगर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुनेछ ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई चुनाव चिह्न त्रिभुज दिएको आयोगले जनाएको छ । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।
यस्तै, चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाए । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेले कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनलाई सूर्यमुखी फूल चुनाव चिह्न प्रदान गरिएको छ । त्यस्तै चितवन–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न नै पाएका छन् ।
रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेबाटै विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् ।

थाहा खबर: प्रभु साहले पाए चुनाव चिह्न चापाकल
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई आयोगले चुनाव चिन्ह ‘सिरिञ्ज’ दिएको छ । तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । यता, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग झापा ५ बाट चुनाव लड्न लागेका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाइँन ।

ट्याग Chunab Chinha_Swatantra

सम्बन्धित पोष्टहरू

राजधानीमै बालिका र युवती बलात्कृत
अपराध

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न
अर्थ/वाणिज्य

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त
जीवनशैली

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९
शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी
धर्म/संस्कृति

शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी

माघ १६, २०७९
पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते
अपराध

पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते

माघ १५, २०७९
धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना
खेलकुद

धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना

माघ १५, २०७९
अर्को खबर
प्रदेश १ बाट प्रतिनिधिसभा निर्वाचनमा ५ जना प्रत्यक्ष चुनावी मैदानमा उत्रिए

प्रदेश १ बाट प्रतिनिधिसभा निर्वाचनमा ५ जना प्रत्यक्ष चुनावी मैदानमा उत्रिए

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

राजधानीमै बालिका र युवती बलात्कृत

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९

 

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali