• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज फोटोफिचर
महोत्तरीको भंगहामा दुई समुदायबीचको झडपपछि कफ्यु जारी

महोत्तरीको भंगहामा दुई समुदायबीचको झडपपछि कफ्यु जारी

युवा जागरण प्रकाशन: युवा जागरण
कार्तिक १०, २०७९
मा प्रकाशित | फोटोफिचर, मुख्य समाचार, समाचार, समाज, हाइलाइट्स
472 5
0
227
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

युवा जागरण संवाददाता
काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ८ मा दुई समुदायबीच झडप पश्चात अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले दिउसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ‌।

No photo description available.
दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।
सम्प्रादायिक सदभाव खलल पुग्ने गरी दुई पक्ष बीच झडपको स्थिति सिर्जना भई शान्ति सुरक्षाको स्थिति भंग हुन सक्ने अवस्ता सृजना भएको हुँदा स्थितिलाई सामान्यिकरण गर्ने प्रयास भइरहेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ‌।
कर्फ्यू आदेश जारी रहेसम्म सो क्षेत्रमा अत्यावश्यक सेवा वाहेक उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, याली, सभा जस्ता कृयाकलाप गर्न पाइने छैन् ‌।
हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप भएको प्रहरीले जनाएको छ ‌। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरे ‌। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
झडपमा दुई पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । उनीहरुको ढुंगामुडाका कारण केहि प्रहरी पनि घाइते भएका छन् । अहिले सो ठाउमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालित छन् ।

ट्याग Jhadap_Samudaya

सम्बन्धित पोष्टहरू

राजधानीमै बालिका र युवती बलात्कृत
अपराध

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न
अर्थ/वाणिज्य

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त
जीवनशैली

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९
शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी
धर्म/संस्कृति

शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी

माघ १६, २०७९
पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते
अपराध

पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते

माघ १५, २०७९
धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना
खेलकुद

धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना

माघ १५, २०७९
अर्को खबर
राष्ट्रपति र प्रधानमन्त्रीले टिका लगाएनन, सर्वसाधारणले हर्षोल्लासकासाथ टिका लगाए

राष्ट्रपति र प्रधानमन्त्रीले टिका लगाएनन, सर्वसाधारणले हर्षोल्लासकासाथ टिका लगाए

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

राजधानीमै बालिका र युवती बलात्कृत

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९

 

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali