विराटनगर । ग्रामथानस्थित सीताराम मन्दिरपरिसरमा महायोगी सिद्धबाबा सद्गुरुको एक दिवसीय आध्यात्मिक कार्यक्रम हुने भएको छ ।
यहि २६ गते शनिबारका दिन अनन्तश्री विभुषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुको एक दिवसीय दिव्य साधनापरक सत्सङ, भजनकृतन साथै भव्य भण्डराको आयोजना हुँदैछ ।
ग्रामथान गाउँपालिका वडा नं. ५ गिधनीयाँमा रहेको सीताराम मन्दिरमा आयोजना हुने सो कार्यक्रमको आयोजक भने हनुमान आराधना मण्डल नेपाल जिल्ला कार्यसमिति मोरङ र सीताराम मन्दिर व्यवस्थापन समिति रहेको अध्यक्ष पुुलीत विश्वासले बताएका छन् ।
युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम