• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज प्रदेश नं १
झापामा कांग्रेसबाट शर्मा र राप्रपाबाट लिंगदेन मात्र विजयी, बाँकी एमालेको कब्जामा

झापामा कांग्रेसबाट शर्मा र राप्रपाबाट लिंगदेन मात्र विजयी, बाँकी एमालेको कब्जामा

युवा जागरण प्रकाशन: युवा जागरण
मंसिर ९, २०७९
मा प्रकाशित | प्रदेश नं १, फिचर, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, हाइलाइट्स
1.2k 12
0
597
SHARES
2.8k
VIEWS
Share on FacebookShare on Twitter

रायुजा न्युज डेक्स
विराटनगर । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले) ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक क्षेत्रमा निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका हुन्।
एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बनेका हुन् ।
एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य बनेका थिए । उनले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् । क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेलाई पराजित गर्दै विजयी बनेका हुन् ।
एमाले अध्यक्ष ओली यो पटकसहित छ पटक निर्वाचित भइसकेका छन् । उनले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश सुब्बालाई, २०७४ र २०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन् ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो । विश्वप्रकाश शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेललाई पराजित गरे । शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए । तर तेस्रो पटकको प्रयासमा उनले अत्यधिक मतका साथ विजयी भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए । एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

ट्याग Jhapa_Congress_RPP

सम्बन्धित पोष्टहरू

राजधानीमै बालिका र युवती बलात्कृत
अपराध

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न
अर्थ/वाणिज्य

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त
जीवनशैली

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९
शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी
धर्म/संस्कृति

शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी

माघ १६, २०७९
पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते
अपराध

पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते

माघ १५, २०७९
धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना
खेलकुद

धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना

माघ १५, २०७९
अर्को खबर
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमै आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमै आगलागी

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

राजधानीमै बालिका र युवती बलात्कृत

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९

 

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali