• About
  • Contact Us
  • Login
Rastriya Yuvajagaran Nepali News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper
No Result
View All Result
Rastriya Yuvajagaran Nepali News
No Result
View All Result
होमपेज प्रदेश नं १
मोरङमा एकै पालिकाका तीन माननीय निर्वाचित

मोरङमा एकै पालिकाका तीन माननीय निर्वाचित

युवा जागरण प्रकाशन: युवा जागरण
मंसिर ११, २०७९
मा प्रकाशित | प्रदेश नं १, फिचर, मुख्य समाचार, राजनीति, राष्ट्रिय, हाइलाइट्स
2.4k 24
0
1.2k
SHARES
5.5k
VIEWS
Share on FacebookShare on Twitter

युवा जागरण न्युज डेक्स
विराटनगर । मोरङको क्षेत्र नं. ३ अन्तर्गत ४ वटा पालिका मध्ये बेलबारी नगरपालिकाले यो पटक तीन जना माननीय पाएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ गरी तीन जना माननीय बेलबारी नगरपालिकाले पाएको हो । त्यसो त ४ पालिका मध्ये ३ नगरपालिका र १ गाउँपालिकालाई मोरङको क्षेत्र नं. ३ ले समेटेको छ ।
सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् । २०७९ सालको आम निर्वाचनमा ४ पालिकामध्ये बेलबारीले ३ जना सांसद पाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बेलबारीकै ३ जना निर्वाचित भएका छन् ।
प्रतिनिधि सभामा निर्वाचित भएका सुनिलकुमार शर्माको घर बेलबारी–४ मा छ । उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका छन् । ढकालले सुन्दरहरैचामा घर बनाइरहेका छन् ।
२०७४ सालको निर्वाचनमा पर्यटक उम्मेदवारको आरोप लागेपछि यस पटकको निर्वाचनमा उम्मेदवार बन्दा ढकालले घर बनाएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी बन्दा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।
प्रदेशतर्फ ३९१० मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलीप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् ।
लिम्बुको घर बेलबारी–१० मा पर्छ भने राईको घर पथरीशनश्चरे हो । राई पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर हुन् ।
मोरङ ३९२० मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । सुवेदीले १७ हजार ७२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।
सुवेदीको घर बेलबारी–३ मा छ । उनी बेलबारीका पूर्व मेयर समेत हुन् । समानुपातिकको मतगणना जारी रहेको छ । प्रदेशको समानुपातिकमा माओवादी केन्द्रबाट गीता तिम्सिनाको नाम बन्दसूचीमा छ । उनको घर पनि बेलबारी हो ।
बन्दसूचीमा महिलातर्फ उनको नाम पहिलो नम्बरमा रहेको छ । उनी पनि सांसद भए बेलबारीले ४ जना सांसद पाउनेछ ।

ट्याग Morang Belbari mananiya

सम्बन्धित पोष्टहरू

राजधानीमै बालिका र युवती बलात्कृत
अपराध

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न
अर्थ/वाणिज्य

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त
जीवनशैली

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९
शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी
धर्म/संस्कृति

शाहरुख खानको चलचित्र पठानले दियो पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड आम्दानी

माघ १६, २०७९
पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते
अपराध

पोखरामा पनि एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्न एक महिला घाइते

माघ १५, २०७९
धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना
खेलकुद

धरौटमा रिहा भएका क्रिकेट लामिछाने पुनः थुनामा जाने सम्भावना

माघ १५, २०७९
अर्को खबर
पहिलो पटक सुनसरी ३ बाट भगवती चौधरी संसद छिर्ने तरखरमा, कांग्रेसका गच्छदार पछ्याउँदै

पहिलो पटक सुनसरी ३ बाट भगवती चौधरी संसद छिर्ने तरखरमा, कांग्रेसका गच्छदार पछ्याउँदै

हामीसँग जोडिनुहोश

ट्रेण्डिङ

राजधानीमै बालिका र युवती बलात्कृत

राजधानीमै बालिका र युवती बलात्कृत

माघ १९, २०७९
उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ १६, २०७९
गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

गाँसिएको नातामै अल्झिँदै एमाले अध्यक्ष ओली, परैकीलाई साली बनाएर फेरी राष्ट्रिय योजना आयोगमा नियुक्त

माघ १६, २०७९

 

Rastriya Yuvajagaran Nepali News

युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम

सम्पर्क कार्यालय
इटहरी–८, सुनसरी
इमेल
युवा जागरण मिडिया एट द रेट जीमेल डट कम (yuvajagaranmedia@gmail.com)
सम्पर्क
९८५१००७१२७, ९८०१००७१२७

© 2016 - 2021 | सर्वाधिकार सुरक्षित Rastriya YuvaJagaran News | Creatively Designed by Nxtech 

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • राष्ट्रिय
    • कोरोना विशेष
    • समुन्द्रपार
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • म्वाईस (Voice)
  • समाज
    • फिचर
    • जीवनशैली
    • क्या बोर यार !
    • पत्रपत्रिका
    • सामाजिक सञ्जालबाट
  • विचार
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • व्यक्ति/व्यक्तित्व
  • अर्थ/वाणिज्य
  • कला/साहित्य
    • रोचक/रोमाञ्चक
    • रंगमञ्च
  • धर्म/संस्कृति
    • राशिफल
  • खेलकुद
  • E-Paper

© 2021 | Creatively Designed by Nxtech

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Submit News
ne_NPNepali
ne_NPNepali