बलात्कारीलाई पक्राउ गर, तीन जनाबाट बलात्कृत भई दबाबमूलक ढंगबाट वैवाहिक बन्धनमा बाँधिएकी युवतीको बिचल्ली

बलात्कारी जोगाउने प्रपञ्च नहोस् । तुरुन्तै बलात्कारीलाई पक्राउ गर्न दबाब सृजना नगरे कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याकाण्ड झै यो पनि गुपचुप हुनसक्दछ ।...

खुशीको खबर : अन्ततः चीनले बनायो कोभिड–१९ विरुद्धको खोप, खोप सफल र सुरक्षित रहेको...

१० जेठ २०७७ । चीनमा निर्मित खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताले बताएका छन्। खोपको अनुसन्धानमा संलग्नहरुले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा...

कोभिड–१९ का कारण केही शान्त देखिएको १ नम्बर प्रदेशमा आपराधिक घटना पुनः बढ्दै :...

युवा जागरण डेक्स समाचार १ नम्बर प्रदेश, विराटनगर–८ जेठ २०७७ । देश कोभिड–१९ कोरोना भाइरसका विरुद्धमा लडिरहेको छ । देशभरका ३ करोड मानिसहरु कोठामा बन्धक...

जारी भएका दुवै अध्यादेश खारेज, प्रधानमन्त्री ओलीले गुमाए नैतिकता, राजीनामा दिए उत्तम

जनताको जनजीविकाको सन्दर्भमा, जेठ १५ भित्र ल्याईसक्नु पर्ने बजेटका कुरा, विकास निर्माण अवरुद्ध भएका विषय, ठूला ठूला परियोजनाहरु सञ्चालनका सन्दर्भ, उद्योग धन्दा लकडाउन कसरी...

दुई तिहाईका लागि अपहरण शैलीदेखि अध्यादेशसम्मका हरकतले सरकार र पार्टी दुवै बदनाम

१ नम्बर प्रदेश, विराटनगर–वैशाख १२ । देश कोभिड–१९ को संक्रमणबाट रोक्न लकडाउन गरिएको बेला, जनता हजारौं समस्या उजगार भईरहेको बेला रोगले भन्दा भोकले जनता...

ट्टने कानुन आएपछि जुट्न थाले दलः कानुन आएको तीन दिनभै नयाँ जनता समाजवादी पार्टी...

रायुजा डेक्स समाचार १ नम्बर प्रदेश, ११ वैशाख २०७७ । मन्त्रिपरिषद्को बैठकले पार्टीहरु टुटाएर दुई तिहाई पु¥याउने दाउमा ल्याएको अध्यादेशले दूई पार्टीलाई एक बन्न अभिप्रेरित...

मोरङको केराबारीमा आयोजित उद्यमशिलता तथा वित्तिय साक्षरता तालिमको समापनमा ढुंगेल अभिनन्दित

रायुजा संवाददाता इटहरी, १३ फाल्गुन २०७६ । प्रवासबाट फर्किएका युवाहरुका निम्ति खोलिएको संस्था रिर्टनी माइग्रेट नेपाल १ नम्बर प्रदेशको व्यवस्थापन तथा राष्ट्रिय युवा परिषद सानोठिमी...

बुहारीसँग अनैतिक सम्बन्ध राख्ने बाबुको हत्या गरे छोराले

रायुजा डेक्स न्युज विराटनगर, १२ फाल्गुण २०७६ । एक हप्ता अगाडि रौतहट दुर्गा भगवती गाउँपालिकामा भएको फेकन पण्डितको हत्या आफ्नै छोराले गरेको खुल्न आएको छ...

निर्दयी अपराधी बाबु, छोरी बलात्कारको आरोपमा पुगे प्रहरी खोरमा

रायुजा संवाददाता इनरुवा, २५ माघ २०७६ । छोरी बलात्कार गरेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा प्रहरी हिरासतमा पुगेका छन् । केही दिन अघि...

बाँके कोहलपुर नपाका जनप्रतिनिधि मृतअवस्थामा भारतको होटलमा फेला

रायुजा डेक्स न्युज विराटनगर, ०२ माघ २०७६ । बाँकेको कोहलपुरका स्थानीय जनप्रतिनिधि (वडाअध्यक्ष) भारतको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका–१२ का...