मध्यदिनमै फुटपाथमा यौनसम्पर्क, पुरुषलाई ११ हप्ता जेल, महिलालाई छाडियो
एजेन्सी
विराटनगर । बेलायतमा ब्यस्त फुटपाथमा यौ’नसम्पर्क गर्ने एकजनालाई ११ हप्ताको जेल सजाय तोकिएको रोचक समाचार सार्वजनिक भएको छ । मध्य दिउसो एक महिलासँग फुटपाथमै...
नेपालमा सत्तरी प्रतिशत जनसंख्यामा खोज लगाउनु पर्ने विज्ञहरुको सल्लाह
रायुजा संवाददाता
काठमाडौं । कोभिड–१९ विरुद्धको लामो लडाई नेपालमा खोप खरिद गर्ने र खोप दिने विन्दुमा पुगेको छ । सोही विषयमा नेपाल सरकारले खोप खरिदका...
रुसले सुरु ग¥र्यो कोभिड–१९ विरुद्धको खोप
रायुजा संवाददाता
काठमाडौं । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोभिड–१९ विरुद्धको अभियान भनिएको...
मा. राजन राईको लकडाउनले अधुरो रहेको नयाँ गित बजारमा, भिडियोसहित
खगेन्द्र कार्की, स्वतन्त्र पत्रकार
“जीन्दगी यो फुलैफुलको थुगो हुँदैन” जस्ता गितहरुको रचना गर्न खप्पिस खोटाङका राजन राई पछिल्ला दिनमा
“चार किल्ला भित्र नेपालका जे जति युवा...
नेपाली भाषी भारतका विदेश सचिव श्रृङ्ग्ला नेपालको पहिलो भ्रमणमा
रायुजा डेक्स सिमाचार
विराटनगर । नेपाली भाषी भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्ग्ला नेपालको पहिलो औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
भारतीय विदेश सचिव श्रृङ्ग्लालार्ई नेपालका परराष्ट्र...
२२ वर्षे युवकका तीन श्रीमति फेरी चौथो सौता खोज्दै
एजेन्सी
काठमाडौं । पाकिस्तानी एक २२ वर्षीया अदनान नामक युवकका तीन श्रीमतिले पुनः चौथी सौताको...
महाराजले जति सजिलै राज्यको बागडोर छाडे त्यति सजिलै केपीले कुर्सी छोड्दैनन्
चित्त नबुझेका विषयमा अभिमत प्रकट गर्न (आयोजक जोकोही होस्) आयोजित आन्दोलनको यो स्वरुपले शासकलाई झस्क्याउनु पर्दछ । हिजोका लोकतान्त्रिक...
कानुन बने पनि एसिड प्रहार रोकिएन, श्रीमतिलाई एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ
रायुजा डेक्स समाचार
विराटनगर । एसिड प्रहार गर्नेहरुका लागि भर्खरै कानुन बने पनि एसिड प्रहार गर्ने क्रम भने रोकिएको छैन । फेरी धनुषामा २६ वर्षीया...
आज देशभर बिहान कुकुर पुजा गरेर साँझमा धनधान्यकी देवी लक्ष्मी पुजाको गर्न घरघरमा भव्य...
रायुजा डेक्स समाचार
विराटनगर । धर्मशास्त्रविदहरुको मतमतान्तरका बाबजुद आज घरघरमा लक्ष्मी पुरा गरिँदैछ । नेपाल पञ्चाङ निर्णायक समितिले लक्ष्मी पुजा आज पर्नेगरी तिथिमितिसहित पात्रो प्रकाशित...
कतार नेपाली श्रमिक घरेलु कामदारका रुपमा लैजाने इच्छुक
रायुजा संवाददाता
काठमाडौँ । कतारले नेपाल सरकारलाई घरेलु श्रमिकका रुपमा नेपाली कामार लैजाने इच्छा व्यक्त गरेको छ । यसअघि पनि कतारले नेपालबाट घरेलु कामदार लैजाने...