Rashtriya Yuva Jagaran
Online Digital News
समाचार

समाज

इटहरीको चित्त बुझ्ने गरी राजधानीको टुंगो लाग्ने : मुख्यमन्त्री शेरधन राई

युवा जागरण संवाददाता इटहरी, ८ असोज २०७५ । इटहरीमा भव्य महल व्यापारिक ‘सेन्टर प्लाजा’को उद्घाटन सोमबार एक नम्बर प्रदेशका मुख्य…

निर्मलालाई होटलमा फोटो सुट गरेर मारेपछि पनि उक्त प्रदेशमा दर्जनौं…

युवा जागरण संवाददाता काठमाडौं, ८ असोज २०७५ । कञ्चनपुरकी चेलीलाई अपराधिले होटलमा लगेर फोटो सुटसमेत गरेपछि मारेको तथ्य बाहिर आएपछि…

चाडपर्व नजिकिँदै गर्दा इटहरी असुरक्षित : सामान्य घटनाले पनि इटहरी असामान्य…

इटहरी एउटा प्रतिनिधिपात्र मात्र हो । यस्ता घटना चाडपर्वको बेलामा सबैतिर हुने गरेको छ । यसर्थ सम्बन्धित सुरक्षा निकाय, स्थानीय तहका…

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार न्युयोर्क प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन शनिबार न्युयोर्क प्रस्थान गरेका छन् । पराष्ट्रमन्त्री…

ताजिया बनाएर महोर्रम पर्व मनाउँदै इस्लामिक समुदाय

युवा जागरण संवाददाता विराटनगर ६ असोज २०७५ । यतिखेर इस्लामिक क्यालेण्डर फेरिएकोछ । सो क्यालेण्डर अनुसारको पहिलो महिना रमजामपछि…

सामाजिक सेवा दिवस सम्बन्धित पक्ष सबैबाट उपेक्षित

सरोकारवालाहरुले समयै सामाजिक सेवा दिवसलाई अभियानका रुपमा अगाडि बढाएर प्रचारप्रसार गरेको भए सम्भवतः सबै सहरहरु आज सफा र सुन्दर हुने…

आठ दिनसम्म मनाइने इन्द्र जात्रा काठमाडौंमा आजदेखि सुरु

युवा जागरण संवाददाता विराटनगर, ६ असोज २०७५ । नेपाली संस्कृतिको मियो काठमाडौंमा ८ दिनसम्म चल्ने इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।…