Rashtriya Yuva Jagaran
Online Digital News
समाचार

राष्ट्रिय

राजपत्रमा प्रकाशित भईसकेको नियमावली किन संसद बैठकबाटै च्यातियो ?

काठमाडौं । प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद गरेर स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन नियमावली ल्याएको भन्दै…

प्रधानमन्त्री ओलीको संसद अधिवेशन सम्बोधन स¥र्यो

काठमाडौं, १९ पुस २०७५ । पहिलो पटक प्रतिनिधिसभाको चालु तेस्रो अधिवेशनलाई आज सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम…

सूचनाको हक छिन्दै सरकार, मन्त्रीपरिषद्को बैठकका निर्णय लुकाइयो

काठमाडौं, २७ कात्तिक २०७५ । दशैं तिहार पर्व र प्रधानमन्त्री अस्वस्थ भएका कारणले लामो समयपछि बसेको आइतबारको बैठक बस्यो । तर उक्त…

एक नम्बर प्रदेशका मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, १७ कात्तिक २०७५ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई उपचारका क्रममा आज नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड गएका…

दोहामा राष्ट्रपति भण्डारी, कतारमा कार्यरत नेपाली प्रफुल्लित बन्दै शुभकामना

युवा जागरण डेक्स विराटनगर, १३ कात्तिक २०७५ । राष्ट्रपति विद्या भण्डारीको पहिलो कतार भ्रमणबाट कतारमा रहेका ५ लाख बढी नेपालीहरु…