म्यानमारमा कार्यरत बिबिसी संवाददाता बेपत्ता, खोजिका लागि आग्रह
काठमाडौं । बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्नो समाचारदाता बेपत्ता भएको जनाएको छ ।
अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको...
अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरण गर्ने राजी, मिडिया भन्दा सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक
रायुजा न्युज डेक्स
काठमाडौं । राष्ट्रपतिको निर्वाचनबाट दोस्रो कार्यकालका लागि हारेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः सत्ता हस्तान्तरण गर्न राजी भएको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका...
रुसले सुरु ग¥र्यो कोभिड–१९ विरुद्धको खोप
रायुजा संवाददाता
काठमाडौं । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोभिड–१९ विरुद्धको अभियान भनिएको...
इरानका परमाणु वैज्ञानिकको पाँचौं हत्या, कडा प्रतिकार गरेर बदला लिने अधिकारीको भनाई
एजेन्सी
काठमाडौं । सन् २०१० र २०१२ सम्ममा चार इरानी परमाणु वैज्ञानिकको हत्यापछि फेरी अर्का वैज्ञानिकको पाँचौं हत्या इरानमा भएको छ । यद्यपि उक्त हत्याको...
बिहारमा पुनः नितिस कुमार चौथो कार्यकालका लागि मुख्यमन्त्री बन्ने
पटना, २६ कात्तिक (एजेन्सी) । भारतको बिहारमा भएको निर्वाचनबाट पुनः मुख्यमन्त्रीमा नितिसकुमार कै प्रवल सम्भावना रहेको छ । सत्तारुढ दलको गठबन्धनमा सहभागी नितिस कुमारको...
वैद्य र अवैधको लडाईमा अमेरिकी मत गणना
काठमाडौं । अमेरिकामा भईरहेको निर्वाचनबाट आफू हर्ने मनस्थितिमा पुगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प बैद्य र अवैद्य मतको गणनामा उत्रिएका छन् ।
निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले...
विश्वमा लकडाउन पुनः दोहोरिँदै : फ्रान्समा पुनः लकडाउन घोषणा
रायुजा डेक्स समाचार
विराटनगर । विश्वमा कोभिड–१९ कोरोना भाइरस महामारीको रुपमा फैलिएको करिब वर्ष दिन पुग्न लागिसकेको भए पनि नेपालमा भने ८ महिना हँदै गर्दा...
महेन्द्रनगर सुनसरी सेवा समाज कतारले ग¥यो मृगौला पीडित देवकोटालाई सहयोग
रायुजा डेक्स
१ नम्बर प्रदेश, विराटनगर । मिनि नेपाल भनेर चिनिएको कतारमा रोजगारी गरिरहेका सुनसरीको बराहक्षेत्र नगरपालिका युवाहरुले सोही नगरपालिकाका मृगौला पीडितलाई आर्थिक सहयोग गरेका...
कतारमा कार्यरत कामदारले कम्पनी परिवर्तन गर्दा अब एनओसी नचाहिने
चिरञ्जीवि तिम्सिना
१ नम्बर प्रदेश,कतार, १४ असोज २०७७ । कतार सरकारले यसअघि कामदारले कम्पनी परिवर्तन गर्दा लगाउँदै आएको श्रम कानुनमा हेरफेर गरेको छ ।
स्रशोधित श्रम...
मलेसियामा सामाजिक सुरक्षा अन्तर्गत ‘ड्युटी आवर’मा कामदारको ज्यान गुमाए परिवारले आजीवन तलब पाउने
मृतकको दाहसंस्कार मलेसियामै हुनेका हकमा आफन्तले २ हजार मलेसियन रिङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे ६५ सय मलेसियन रिङ्गिटसम्म उद्धार खर्च पाउने व्यवस्था...