कस्तो हो वेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति ?
डा. रवीन्द्र पाण्डे
बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ ्र यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ...
प्रदेश १ मा १०६ कोरोना संक्रमित थपिए, ७८ जना डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा...
नेपालले २०२२ र २०२३ को विश्वकप छनौटका खेल घरेलु मैदानमै हुने
रायुजा डेक्स समाचार
विराटनगर । नेपालले कोभिड–१९ कोरोना भाइरसले दिएको पहिलो अवसर प्रयोग गर्दै २०२२ र २०२३ मा आयोजना हुने विश्वकप फुटबलको छनोट खेल घरेलु...
नेपालमा सत्तरी प्रतिशत जनसंख्यामा खोज लगाउनु पर्ने विज्ञहरुको सल्लाह
रायुजा संवाददाता
काठमाडौं । कोभिड–१९ विरुद्धको लामो लडाई नेपालमा खोप खरिद गर्ने र खोप दिने विन्दुमा पुगेको छ । सोही विषयमा नेपाल सरकारले खोप खरिदका...
रुसले सुरु ग¥र्यो कोभिड–१९ विरुद्धको खोप
रायुजा संवाददाता
काठमाडौं । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोभिड–१९ विरुद्धको अभियान भनिएको...
प्रदेश १ मा १ सय ५३ संक्रमित थप, २ सय ९४ डिस्चार्ज
युवा जागरण डेक्स
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ५३ जना कोभिड–१९ संक्रमित पुष्टि हुँदा २ सय ९४ जना डिस्चार्ज भएर...
प्रमाणित कोभिड विरुद्धको खोप बजारमा आउने वित्तिकै नेपालीले पाउने
रायुजा डेक्स समाचार
विराटनगर । कोभिड–१९ विरुद्धको खोप बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि पाउने गरी तयारी भईरहेको खुलासा भएको छ । मंगलबार काठमाडौंमा आयोजित...
खोपले मात्र कोभिड–१९ महामारीका अन्त्य नहुने : विश्व स्वास्थ्य संगठन
एजेन्सी
काठमाडौं । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्।
महामारीले कैयौ महिनादेखि...
राप्रपा नेपालको फरक शैली : वेसहाराको सहारा बन्दै
कात्तिक महिनामा सुनसरी, मोरङ र झापामा राहतसहित खाना खुवाउने कार्यक्रम
रायुजा संवाददाता
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजनीतिकसँगै सामाजिक दायित्व वहन गर्न फरक शैली अपनाएको...