Rashtriya Yuva Jagaran
Online Digital News

१० ‘टिफ हिरो’मध्ये नेपाली सुनिता दनुवार

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

एजेन्सी
काठमाडौं, असार १८ । अमेरिकी विदेश मन्त्रालयले नेपालकी सुनीता दनुवारलगायत विश्वका १० व्यक्तिलाई सन् २०१८ का ‘टिफहिरो’ को रुपमा सम्मानीत गरेको छ।
अमेरिकी विदेशमन्त्री माइकल आर। पेम्पेओ र अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गर्दै दनुवार लगायतलाई सम्मानीत गरेका हुन् । मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेका असाधारण व्यक्तिहरुको काम र उपलब्धिलाई अमेरिकाले टिप हिरोको उपाधिबाट सम्मानीत गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.