Rashtriya Yuva Jagaran
Online Digital News

स्लिम बन्ने दौडमा नायिका वर्षा राउत

  •  
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं, असार २४ गते । चलचित्र करियर सुरु गर्दा वर्षा राउत स्लिम नै थिइन् । उनमा चलचित्र आउनका लागि अत्यन्तै राम्रो बडी, अभिनय कला, कौशलसहित सुन्दरता भएकै कारण पनि उनी नायिकाको अभियनबाट नेपाली चलचित्र उद्योगमा आफूलाई स्थापित गराउन सफल पनि भईन ।
तर अभियानबाट उनको जिवन चल्दै जाँदा विविध कारणले उनको शरिरको वजन बढ्दै गयो । मोटाएको शरिरलाई दर्शक तथा चलचित्रका सहकर्मीहरुले समेत जिस्क्याउन थालेपछिउनी आजकल पुनः ‘स्लिम’ हुने दबाई खोज्दै भौतारिन थालेकी छन् । यतिसम्म की केही चलचित्र मोटाएकै कारणले छोड्नु परेको अनुभव संगालेकी अभिनेत्री राउत चौका दाउ फिल्ममा मुख्य सोलो हिरोइन बनेपछि अभिनेत्री बर्षा राउत दंग छिन् ।
‘स्लिम’ बन्ने दौडमा उनले कुनै त्यस्तो चटके दबाई त भेटिनन् तर उनलाई जिमले ‘स्लिम’ बनाउन सक्छ भन्ने ज्ञान भएकै कारण सिधा उनी जिम गर्ने ठाउँमा छिरिन र जिमकै माध्यमबाट शरिरको मोटोपन घटाउने अभियानमा लागेकी छन् ।
आजकल उनलाई कसैले ‘मोटी’ भन्यो भने उनी रिसाउँछिन तर निकै दुब्लाउनु भएछ भन्यो भने निकै खुशीसाथ दंग पर्छिन ।

Leave A Reply

Your email address will not be published.