Rashtriya Yuva Jagaran
Online Digital News

तपाईको आजको पुर्पुरो : कार्यसिद्धि रहोस् ।

  •  
  • 53
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

६ श्रावण २०७५, आइतवार
मेष : कार्य सम्पादनमा बाधा उत्पन्न हुनेछ अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा नोक्सान हुने देखिन्छ ।

वृष : प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन :नजिकको मित्रसँग भेटघाटले रमाइलो हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

कर्कट : कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

सिंह : दैनिक कार्यमा व्यवधान उत्पन्न होला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।

कन्या : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

तुला : प्रेममा खटपट हुन सक्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला : साथीभाइको सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मकर : चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : परिवारसंग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । दिन राम्रोछ ।

मीन: व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । पदोन्नतीको सम्भावना छ । स्वास्थ्यमा भने सामान्य गडवड हुन सक्नेछ ।

ehimalayatimes.com

Leave A Reply

Your email address will not be published.